हिजो म काँहा थिए? भोलि म काँहा हुनेछु? जन्म मृत्यु बिचको यो जीवन, आखिरमा हो के? कसले रच्यो मलाई? किन रच्यो मलाई? बिचको यो अस्तित्व, आखिरमा हो के? सुरुवातमा म थिएन अन्त्यमा म हुदिन बिचको यो जीवन, आखिरमा हो के? एकछिनमा सपना देख्छु एकछिनमै बिपनामा हुन्छु सपना बिपनाको बिचमा, आखिरमा छ के?
ujl · Sep 27, 2016 8:17 PM · 9,225 views
bro, तिमी मुला ऊत्तर का खानी , सबै प्रश्न का हल, आज किन बरालि दै छौ? श्रीमती खोज्ने बेला भो महाराज को?
my man · Sep 28, 2016 12:59 AM
हिहि..... अमेरिकामा एउटी राम्री सुसिल नेपाली केटि भेटिए पन्चे बाजा बजाउने मेरो कत्रो रहर छ...
ujl · Sep 28, 2016 1:30 PM
मेवा खान सेवा गर्नु जरुरी छ है गांठे! डोंट बी अशेम्ड, डोंट लिस्टें तो गाइज़! इट्स ओक टू वर्क फ़ोर बेहुली
my man · Sep 28, 2016 11:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion