अमेरिकी राजनीतिमा चाख राख्ने महानुभाब हरु : तपाइहरुले रास्ट्रपति पदका लागि दुइ पक्ष बाट चुनिएर आएका उमेदवारहरुको पहिले डिबेट हेर्नु भयो नै होला | हार्ड कोर फलोवरहरुले आफ्ना पक्षका उम्मेदवारले डिबेट राम्रो गरे नगरे पनि खासै फरक पर्दैन | खास फरक पार्ने भनेको निस्पक्षीय ( independent ) मतदाता हरुलाई यी डिबेटहरु हेरे सुने पछि बिस्तारै कुन पक्षलाई मतदान गर्ने निर्णयमा पुग्छन | मेरा East Coast मा बस्ने मित्र राजनीतिमा निकै चासो राख्ने व्यक्ति भएकाले फोन गरेर सोधे कसको पक्षमा मत खसाल्छौ ? ठहरिए स्पस्ठ बक्ता अनि उनको उत्तर थियो " तिन ओटा अन्तर्वार्ता दिएर आए ट्रंपले दिएको उत्तरलाइ उत्तम ठानेर राष्ट्रपती चुनिन्छ भने मैले दिएको दुई ओटै अन्तर्वातामा मलाई Select र job offer गगरिनु पर्थ्यो ? तिम्रो job र राष्ट्रपती को डिबेट सँग जोड्न मिल्छ र ? किन नमिल्नु तिमीले डिबेट हेरेनौ र ? कतिपय जबाफहरु मा "सोधाई आगराका जबाफ गाग्राका " थिएनन र ? I may have answered same way with my typical Nepali Tarai accent. Last edited: 03-Nov-16 07:10 AM
magorkhe1 · Sep 26, 2016 10:17 PM · 4,800 views
अमेरिकालाई बचाउनुपर्छ भनेर हिलारीलाई पक्कै पनि भोट हाल्दिन. टेक्सासको मान्छेले हुनत प्रेसिदेण्टिअल इलेक्सनमा भोट हालेर केही नापिन्छ जस्तो लाग्दैन तेसैले बरु घरमा नै बसिन्छ. हिजोको डिबेटमा ट्रंप कूल भको देखेर तेस्लाई पो भोट हाल्न जाम कि जस्तो लग्यो मलाई त!! :D अनि गोर्खे दाईले चिया खानु भको हो?
lopchandai · Sep 27, 2016 3:36 PM
lapche Bro : It's only for 90 minutes but as he is out from the debate will see his real face. Is US voting system is rigged? He will create HUGE job , but How? I do not see any plan but just a bark. Is Penis better than Vagina? Women are not voting Trump means amend the 19th amend so only men can vote and he can win. चिया खाने बानि छुटाएको छु | कहिले काही कफी चै पिउने गरेको छु | Last edited: 03-Nov-16 07:11 AM
maGorkhe1 · Sep 27, 2016 9:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion