https://www.youtube.com/channe... आहा ! पुराना दशैं भजनहरु र मालश्री धून ***************************************************************** यी भजनहरु नगुन्जेसम्म नेपालीहरुको घरमा "दशैं" लाग्दैन !!! कुनै जमाना थियो नेपालमा- दशैं आउन लाग्दा नै शुरु हुन्थे ती कर्णप्रिय दशैं भजनहरु बज्न रेडियोमा !अनि बज्दथ्यो मीठो "सितार"को "मालश्री धून"! तिनै पुराना स्वर्णीम दशैं का "सदाबहार भजनहरू" सुन्नुस अब ! तलको लिंक मा गई "दशैं भजन"भन्ने "प्लेलिष्ट " मा जानुस र सुन्नुस ती पुराना स्वर्णीम नेपाली दशैं भजनहरु -फत्तेमान राजभण्डारी, तारा देवी,नुपूर भट्टाचार्य,मीरा राणा,उदीतनारायण झा,द्वारिकालाल जोशी,योगेश बैध,प्रेमध्वज प्रधान,रबिन शर्मा,तारा थापा,ज्ञानु राणा, बटुक मिश्र,ओम गुरुङ,शोभा घर्तु लगायत का अग्रज नेपाली कलाकारहरुको स्वरमा ! https://www.youtube.com/channe...
Old Nepali Bhajan · Sep 25, 2016 5:03 PM · 13,608 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion