फोहोरी छोटो युत्युब भिडियो बनाएर महिनाको ४ देखि ६० हजार डलर कमाउने नेपाली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुलेन टिभी भन्ने youtube च्यानलले धेरै नै छाडा भिडियो अपलोड गरेको पछाडी एउटा रोचक तथ्यांक भेटिएको छ | उनीहरुले महिनाकै ४ देखि ६० हजारसम्म कमाउने रहेछ यस्तो भिडियो बाट | आम्मोइनि !

ktmpost · Sep 23, 2016 9:17 AM · 13,531 views

2 Replies

खातेहरु छ्याप छ्याप्ती बढेकाछन् हाम्रो नेपालाँ | गाउँका केटीहरु पनि अति खाते | पैसा अलिको लोभमा जे नि गर्न तयार | पहिले त अरुले के भन्लान भन्ने इज्जत हुन्थ्यो आजकल कसैले चिन्ने पनि होइन खातेहरुलाई बालै भएन |

khateynepali · Sep 23, 2016 12:26 PM

खाते खुते को कुरा गरि हाल्यौ | गोरा रा काला छाला भएका हरुको नंग्न चित्र को ठाउमा खैरो छालाको माग अनुसारको पूर्ति गर्दै छन् |प्रजातन्त्र प्राप्ति पछि धेरै कुराको माग बढ्यो | भित्र भित्रै लाखौ लाख पादरी हुन् पुगे अनि एसुले यो गर्नु हुछ र त्यो गर्नु हुन्छ संगै जता ततै चर्च देखिए | लाल्टिन बजार को सृजना भएको छ , मेरा ससुरा बाजेको उठ्न छोडेको बिसौ बर्स भयो होला " राड्ले ए बाजे इन्जिन सफा गर्ने हैन " भनेरे ! पैसै कमाउनलाई दशौ बर्स बिहे गरेर छोरा छोरी घरमा राखेर श्रीमतीलाई बम्बै बेचेर आउने हाम्रै माचा नेपालि हुन् | ट्रंपले भने जस्तै आईमाइलाइ कडा सजाय गर्नु पर्छ किनकि उनीहरुको लिङ्ग छैन योनि मात्र छ | योनि हुना साथ् सबै गल्ति उसैको ? कि नेपालमा भएर चै गलतबिदेशमा हुने भए गरेका चै ठीक ? सिता परियार बिन्दु चै अमेरिकी एक्टर ? देश बेच्ने ठिक यौबन बेच्ने गलत | माग गर्ने ठिक सप्प्लाई गरिने बेठिक ? एक तर्फी कुरा मात्रै नगर साथि हो | Last edited: 28-Sep-16 06:27 AM

magorkhe1 · Sep 26, 2016 2:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all