Introducing the beautiful Shiwani Bishwokarma

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.youtube.com/watch?... सेल्फी गर्ल टीका प्रसाईं भन्छिन 'परें माया जालैमा' [भीडियो हेर्नुहोस्] परें माया जालैमा' गायिका टीका प्रसाईंको गीत सार्वजनिक [भीडियो हेर्नुहोस्] गायिका टीका प्रसाईंको नयाँ गीत 'परें माया जालैमा' को भीडियो सार्वजनिक भएको छ । जसमा शब्द तथा संगित उदय सोतांगको रहेको छ । गायिका प्रसाईंको 'मेलोडी' एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका हुन् । 'सेल्फी को जमाना' गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको 'तिमी भन्छौ भने', 'नतोडन ती बाचाहरु' लगाएत अरु धेरै चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइ सकेका छन्। जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत 'तिमी मलाई मन पर्छ'ले अत्यधिक सफलता पाएको छ। नेपाली गीत-संगीतमा गायिका प्रसाईं एक उदियमान कलाकार हुन्।

sajha info · Sep 22, 2016 12:43 PM · 52,888 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

हैट क्रिश्ने ब्रो … एक ताका नेपाल क्याबिन रेस्टुरेन्ट तिर केटाहरु खुब "आलु" चाख्न जान्थे नि … हो तेस्तै स्वादिलो "आलु" हरु हुन् क्या … 🙈 तर कसम मैले चैँ चाखिन ! 😭😂🙏

Nas · Dec 29, 2020 1:59 AM

ओहो त्यस्तो आलु पो । साथी हरु लाई सहयोग लाग्ला है फेरि किनेको को आलु खादा ।

salamkrishne · Dec 30, 2020 3:47 PM

ति बजियाहरु "आलु टेस्टर" हुन् क्रिश्ने ब्रो ! कुन चैँ "आलु" टेस्टी छिन, कुन चैँ छिप्पेको …सबै थाहा छ उनीहरुलाइ ! एन्टाइस गरिराको हुन्छ सालाहरु ! मेनिउबाट साठी डलरको क्वीक "आलु" रेसीपी टेस्ट गरि हेर्नुस न भन्छन बजियाहरु ! 🙈💩🙏 आफु चैँ रात भरि हाइ भएर मात्र बसेको ! 🤩🤪 Last edited: 30-Dec-20 04:34 PM

Nas · Dec 30, 2020 4:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion