Goat in Austin Area

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Does anyone here know where I can buy a whole goat near Austin, TX ? Dashain ko lagi ready hunu paryo bistarai bhanera...

pkr_kancha · Sep 22, 2016 6:02 AM · 9,381 views

1 Reply

बाले हजुरबाको तिथिमा स्राद्द गर्दा घरमा भएको बिरालोले छुएर अछुत बनाउला भन्ने डरले सबै भन्दा पहिले त्यो बिरालोलाई डोकाले छोपेर राख्थ्यो रे | जन्मे देखि छोपेको देखेको तर किन छोप्नु पर्यो मूल कारण ( logic) चै बुझ्न नसकेको र कसैले नबुझाएको मान्छे ले झैँ हामीले पनि दशैँ भित्र्याउनु भनेको पहिलो आबस्यक बस्तु खसी नै हो | त्यो पनि बिसेष गरि हाम्रा ठुला ठुला सहरका बासिहरुलाई खसीनै प्रमुख चिन्ताको बिसय हुन्छ | खाशा बाट चिनियाले च्याङ्ग्रा पनि पठाउन छोड्यो जस्तो छ वा बढ्दो जनसंख्याको चापमा आईहाले पनि हारालुछ हुने होला किनकी अहिलेको बसोबास पहिलेको जस्तो दसैँ तिहार आए पछि सबै घर लाग्ने ? लौ साथि हो दशैँ आयो दशैँ भित्र्याउन खशी खोज्ने पहल सुरु गरौ ! कबाफ भनौ या पक्कु , आफ्ना आफ्ना पकवान को धक्कु दिन पछि नपरौ | नौ सिखियाले अनुप को युट्युब हेर्नुस अनि रेसिपी चाहिनेले बिगतका धागा खोज्नुस ( not a good idea to  add Garlic and Garam Masalaa) One Australian goat leg is enough for me. Last edited: 22-Sep-16 09:08 AM

MaGorkhe1 · Sep 22, 2016 9:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all