Customs in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दशैंमा घर जाँदा एउटा मेरो चलाउँदै गरेको ल्यपटप र एउट पुरानो ल्यापटप, एउटा नयाँ मोबाईल (in addition to चालाउँदै गरेको) लाँदै छु । गिफ्टको लागि लुगा फाटा, केही खेलाउना, घडीहरू आदी इत्यादी पनि । यो Airport भंसारमा सबै सामान खोतली खोतली भंसार तिराउऩे हो कि के हो हालसालै नेपाल गएकाले बताई दिनुहोला ? कि Certain Amount सम्मको लागि छुट हुन्छ ?

sidhasojhoketo · Sep 21, 2016 6:32 PM · 15,637 views

4 Replies

७३ लागेसी भन्सारको नियम अलिअलि तलमाथी भाको छ। नियमानुसार त के के छ छ! अब एउटा दुइटा मोबाइल, laptop ipad लादा चाइ खासै केइ भन्दो रैन्छ है। बिदेशबाट फेर्किनी नेपालीले ल्यौछ भन्नी तिन्लाइ नि था छ नि, सो अलि अलि extra त केइ गर्दैन। अत्ति चै लानु हुन्न। एक महिना अघि गर आ सथी ले नि २ जति मोबाईल त लको थ्यो हो। कसैले हेर्नी सोध्नी नि गरेन रे। फेरि त्यो स्क्यानर मचिन नि बिग्र्या थ्यो रे तेस्बेलां। सुन नलानुस्, २-३ टा मोबाईल र अरु त तेस्तै हो।

nozzs · Sep 22, 2016 3:08 AM

no one checked my luggage at the kathmandu airport. However, one of my bags was missing.

jerryswari · Sep 22, 2016 3:19 AM

घन्यवादः मत्रजनहरू, उपकारी उत्तरको लागि । अहम् हृदय शीतलम् भवामी।

sidhasojhoketo · Sep 22, 2016 8:48 AM

DO NOT carr valiuable items on the checked baggs , allways put it in the carry on.

fdpower · Sep 22, 2016 9:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all