Onlinekhabar: ५ असोज, काठमाडौं । रक्षा मन्त्रालयमा कार्यरत कर्मचारीहरुले नेपाली सेनाको शान्ति मिसनमा आफरुहरुलाई पनि सहभागी गराउनु पर्ने माग गरेका छन् । Balkrishna-Khand रक्षामन्त्री बालकृष्ण खाँड साथै आफ्नो छोराछोरीलाई सैनिक विद्यालय र मेडिकल कलेजमा पढाउन पाउनु पर्ने माग अघि सारेका छन् । आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिका अध्यक्ष पू्र्णकान्त घिमिरे नेतृत्वको टोलीले रक्षामन्त्री बालकृष्ण खाँड र रक्षा सचिव श्रीधर सापकोटालाई ८ बुँदे माग पेश गरेका छन् । जसमध्ये पहिलो बुँदामा नै नेपाली सेना शान्ति स्थापनार्थ खटिने मिसनहरुमा रक्षा मन्त्रालय अन्तरगतका कार्यालयका कार्यरत कर्मचारी जान पाउनु पर्ने माग गरिएको छ । उनीहरुले सेनाले सञ्चालन गरेको सैनिक स्कुल र मेडिकल कलेजहरुमा सेनाका सन्ततीले जस्तै आफ्ना छोराछोरीले पनि बढ्न पाउनु पर्ने, विदेशी तालिम गोष्ठी, अवलोकन भ्रमणमा सहभागी गराउनु पर्ने माग पेश गरेका छन् । सेनामा कार्यरत निजामति कर्मचारीले सैनिक सरह उपचार खर्च पाउनु पर्ने, प्रशिक्षण, जोखिम भत्ता दिनु पर्ने लगायतका माग पनि रक्षा मन्त्रालयका कर्मचारीले राखेका छन् । I get that they want other benefits that army personnel get, but their no 1 demand seems ridiculous. Army is going there for peace mission and they are trained for it. What are these officials going to do there? They just want to share the wealth huh?
BadhiJanne · Sep 21, 2016 2:18 PM · 12,240 views
May be they want to go there for Paperwork/documentation NOT for fight and get paid good Money.
submark · Sep 21, 2016 5:29 PM
जाठा हरु सैनिकले कमाए भनेर पारा चढेको | मुजीहरुले छुएको के कुरा बन्दुकको अनुहार देखेका छन् ? यी जाठा हरु हामि राडी फटाएर पाएको जागिर हो भन्छन अनि त्यी सैनिकले बर्सौ तालिम लिएका छन् | यी जाठा हरु एउटा फाइल एक ठाउ बाट अर्को ठाउ सार्न टेबुल माथि बाटै पैसा दिनु पर्छ अहिले आएर सैनिक को ठाउमा हामि जान पाउ | जाठा हरुलाई लौ जान पाउछौ यो तालिम लिएकै हुनु पर्छ भनि कलेजो मुखमा आउने गरि दिनको १० घण्टा गोरु जोते झैँ २-४ जनालाई जोत अनि तालिम पुरा नगेर भएको जागिर गुमाउनु पर्छ भन त | यिनले मुख पनि बाउदैन |
MaGorkhe1 · Sep 22, 2016 9:25 AM
their demands are not logical. soldiers are not "nijamati" employees so "nijamati" employees from defense ministry cannot get the same privileged as soldiers. they are two entirely different groups of employees of nepal government!
kaji sahab · Sep 22, 2016 12:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion