मरेको धोति ले १० ज्युदो नेपाली लाई ठग्छ.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिहान बिहान फोन मा घन्टी बज्यो. फोन स्क्रिन मा 911 बाट कल आको देखे. Strange , right ? फोन उठाएर हेल्लो भने. सुन्दै कान खाने एकदम बाक्लो इन्डियन accent मा मेरो नाम लिएर भन्छ "मिस्टर फलानो, म लोकल पुलिस डिपार्टमेन्ट बाट Officer Gary Johnson (yeah right ) बोल्दैछु, तेरो नाम मा उजुरी परेको छ र हामी संग वारेन्ट पनि छ. तलाई अर्रेस्ट गर्न आउदै छम. ल भन तेरो पुरा नाम र ठेगाना." मैले भने " मेरो नाम मा वारेन्ट भाको भए त तलाई नै थाह हुनु पर्ने हैन र मेरो पुरा नाम र ठेगाना?" धोति अक्मक्कियो, अनि भन्यो "तैले आफ्नो identification लुकाउनु भनेको फेडेरल क्राइम हो र अर्को पनि अभियोग थप्पिन्छ अब." The fker's voice was so intimidating. I knew it was a scam तर पनि दिमाग मा कतै आइदेंतिती ठेफ्त मार्फत मेरो नाम बाट कसैले केहि गरेको त हैन होला नि भन्या जस्तो आइहाल्ने रैछ. फोन राख्दिन लाको थिए फेरी जाठो ले अरु के भन्दो रैछ हेरुम न भन्दै मैले सोधे "वारेन्ट चाहिं किन जारी भाको?" भन्छ financial disputes को कारण ले गर्दा र अब को २४ घण्टा मा तैले फाइन तिरिनस भने जेल जान्छस. अनि फेरी पुरा नाम र ठेगाना भन हामी अरेस्ट गर्न आउछु भनेको भनी गर्यो. मैले भने ठिक छ आइज, म अहिले अफिस मा छु, वारेन्ट मा पक्कै मेरो घर को ठेगाना होला. तिमि हरु आएर बस्दै गर, म आउछु. त्येस्पछी भन्छ, "हेर त जेल गइस भने तेरो bail at least $५००० को हुन्छ. त ४०० तिर्छस भने मा दिपर्त्मेंट मा कुरा मिलौछु." "४०० दलर्स भनेको २६००० रुपैया" हैन भनेर सोधें. हत्त पत्त " हो" भन्छ मुजी धोति. मा कसम हाँसो थाम्नै सकिन मैले, अनि हास्दै हिन्दि मै भने "फोन रख मादर चोद" हाम्रो साझा क अरु दाजु भाई हरु लाई त्येस्तो केहि भाको छ भने शेयर गरम न.

bondjamesbond · Sep 21, 2016 9:38 AM · 16,869 views

10 Replies

Captain White को नाम बाट IRS को Due नतिरेको भनि घरको फोन मा message छोडेको थियो, अनि पुलिस आएर हतकडी लगाएर लैजान्छ भन्न पछि परेको थिएन | २-३ पल्ट कुरा गरेको छु | checking account , क्रेडिट कार्ड वा money order बाट तिर भन्थ्यो | म अनाडि भएर कुरा गरिदिन्छु अनि पैसा आउने भयो भन्दै सल्लाह दिन्छन | checking Account , क्रेडिट कार्ड केहि छैन मलाइ तिर्नु पर्ने पैसा को document पठा अनि तेही अनुरुप म तलाई पठाई दिन्छु भने पछि राखी दिन्छन | Last edited: 22-Sep-16 09:14 AM

magorkhe1 · Sep 21, 2016 9:52 AM

Your final line, फोन रख मादारचोद, cracked me up. :)

seeker77 · Sep 21, 2016 10:23 AM

Loved it! I want to hear more stories like these. Next time please record the video and upload in you tube. Your video may go viral and you can make good fortune out of it.

sajhamitra · Sep 21, 2016 10:34 AM

गोर्खे दाजु, खै लुट्ने पनि के के तरिका यिनीहरु को. यो SCAM हो भन्ने थाह पाउदा त एक मन मा अलि डर लाग्छ बिचरा बुढा बुढी, दिसेबल्ड मान्छे हरु लै झन् क गर्ने हो यिनीहरु ले. संगै काम गर्ने सोझो गोरा ले त moneygram मा गएर पैसा नि हालेको रे १५०० IRS लै भनेर तर धन्न moneygram को एजेन्ट ले SCAM भन्ने थाह पाएर transaction पुरा हुन पाएनछ. सिकर दाजु, फोन नकाटेको भए अझ बढी नि जान्थ्यो होला. त्येत्ति मै पुगेछ जाठो लाइ. सझामित्र दाजु, धन्यवाद दाजु . अब अर्को चोटी पनि गर्यो भने चाहिं एकछिन पख है तैले खोजेको मान्छे बोलौछु भनेर रेकोर्ड गर्ने योजना छ. अझ मिले सम्म त "म चेक लेख्दिन्छु, आएर पिक गर" भनेर अरेस्ट नै गराउने पाए त मन सार्है खुसि हुन्थ्यो. लौ लुट सोझा साझा लाइ.

BondJamesBond · Sep 21, 2016 11:49 AM

Very funny!!! Never got a call like that but the international students services at my university had warned about such calls.

mily · Sep 21, 2016 2:36 PM

२ दिन अघि कै कुरा हो , काम मा भखरै पुगि स्टरैट ब्लैक कफि पिउन मात्र के ला थिएँ , 911 बाट फोन आयो । मलाई थाहा थियो यो मुजी कुनै धोती को हो भनि र म यो IRS स्कैम बाट नि वाक़िफ़ छुँ । फ़ोन बजेको बजै । साला ३ वटा भोईस मेसेज को नोटिफिकेसन आईसकेको थियो । र फ़ोन अझै बजिरहेको थियो । अति भएर , बाहिर गई उठाएँ । मुजी ले हेलो भन्न नपाउँदै मेलै भने - " If I'm fuking your wife in her acceptance , that's not my fckin problem" , धोतीले इन्डियन एक्सेन्ट मा भन्यो , " आई डन्ट नो व्हाट यू सेईन बट आई हेब ...., I replied immediately ," I know you have fckin arrest warrant of me for not paying tax or doing fraud over irs whatever ..you better stop calling ******* ...".... मुजीले बल्ल फोन राख्यो । तेस्को दिमाग अलि अझै तताउन मन त थियो तर अाफू नि निकै बिजी थिएँ .... यो ownage prank को भिडियो हेरौं ( फ़ोन प्रेन्क ) over IRS Scam by Indian ... This guy is hilarious https://youtu.be/dNt8nPA9khc

atomic · Sep 21, 2016 3:01 PM

I remember one prankster gave the address of the White House when some scammer asked for prankster's address. Last edited: 21-Sep-16 03:29 PM

Burga-Flippa · Sep 21, 2016 3:20 PM

जॉंठो धोती त देख्दै पारो चढ्छ फेरी अाफु त Restaurant business तिरको मान्छे, Waiter लाई साह्रो दु:ख दिने, यो ले त्यो ले भनेर हैरानै पार्ने नि गॉंठे । फेरी tips मा काम गर्ने waiter लाई त लोप्पा नै खुवाएर पो जान्छ त ।

Sajha_ma · Sep 21, 2016 10:45 PM

संसार भरिकै ठग हरु लागे का छन् भारतीय मात्रै होईनन |

Magorkhe1 · Sep 23, 2016 2:23 PM

2295480222 yo number ma phone garauna free time ma sabaile, yahi ho narendra modi haru vaiya apki bibi yaha aahi he, kya khana aap vej rahe ho vanta sathi ho

captain32 · Sep 23, 2016 3:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all