हरेक चोटी को दशैं झै यसपाली पनि घर बाट टाढा भै रित्तो हुने भो ! जस् वोनदरिन्ग यसपाली साझा मा धून बज्छ कि बज्दैन त ???
atomic · Sep 19, 2016 11:22 AM · 2,197 views
लाग्छ यस पल्ट सान पनि politically Correct हुन् खोजेका हुन् कि ? यो मंगल धुनले दशैँ आयो भन्ने आभास दिन्थ्यो |
maGorkhe1 · Sep 21, 2016 7:15 AM
हुन त जे जति दिक्क , झर्को लागे नि बर्ष को एक चोटी त हो बजाई दिए हुने हो ।
atomic · Sep 21, 2016 9:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion