हाँस्यकलाकार सन्तोष पन्तलाई यौन दुर्व्यबहारको आरोप सहित प्रहरीमा उजुरी (भिडियो)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रकाशित मिति: आइतबार, आश्विन ०२, २०७३    समय: २१:३९:४४  ताजाखबर। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुर्व्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी छन् । केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गरेको उजुरीमा छ । भिडियो: - See more at: http://etajakhabar.com/09/18/3...

ktmpost · Sep 19, 2016 8:17 AM · 1,388 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all