साझामा यदा कदा IRS ले tracking गर्छ भन्ने कुरामा धेरै मन्तब्य हरु पढ्न पाईएको थियो र आफैले पनि कमेन्ट ठोकेको थिए | डराउनु पर्दैन के को tracking गर्नु भुत्रो को पनि tracking हुदैन | धेरै हरुले हा म्रो देश मा यो हुदैन त्यो हुदैन सबै काम ठग हुन् के के उपमा जोड्ने हो एउटा सिंगो पाना भरिएला तर सरकारी काम नेपाल होस् वा अमेरिका दुवै उसतै उस्तै हुन् | W - 2 मा काम नगरेको हुनाले हरेक quarter IRS लाइ चेकिङ्ग बाट स्वत झिक्ने गरि tax फायल गरिएको थियो | अहिले W - 2 मा काम गर्न सुरु गरे पछि यो automatic withdrawal लाइ रोक्नु पर्यो भनि taxact .com देखि IRS लाइ दसौ पल्ट फोन गरियो होला | tax act को भन्छ हामि त फ़ेसिलिटेटर मात्र हौ हाम्रो हातमा केहि पनि छै यो नम्बरमा फोन गर भन्छ तेता गर्यो हो तेरो ३ Qurater को पैसा झिकी सक्यो तर हामि मार्फत initiate भएको हैन तेसैले IRS लाइ सोध भन्छ | यो न त ट्याक्स सिजन नै हो तै पनि मान्छे बताउने लाइ कम्तिमा पनि ३५-४० मिनेट लाग्छ उसलाई यो भएको हो भने पछि मा तलाई Transfer गरिदिन्छु भने पछि अर्को एक घण्टा फेरी कुराईमा त्यो कुराई पछि पनि कुराईमै परियो अनि बेलुकीको छ बजे पछि फोन आफै काटियो यानेकि अफिस आवर सकियो | दुई दिनको कोसिस गराईमा कसैलाई थाहा छैन कुन विभागले काम गर्छ भनेर कसैलाई पनि थाहा छैन | तपाइँ हामि track गर्छ यो गर्नु हुन् त्यो गर्नु हुन् भनि साझामा बिसेसग्य भएर लेख्न पछि परेनौ | भुत्रोको Tracking हुनु एउटा auto -payment लाइ रोक्न २ दिन फोनमा झुण्डिदा पनि कुन विभागले गर्छ कुनै अत्तो पत्तो छैन | सरकारी काम नेपाल होस् वा अमेरिका झन्डै उस्तै उस्तै हुन् |
magorkhe1 · Sep 17, 2016 12:05 PM · 4,270 views
When they want to get their money from you, you will find out how efficiently they track you and your deductions. Right now they don't care, wait till you get in their audit for tax shortcomings.
BadhiJanne · Sep 17, 2016 12:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion