क्यान्सर कुर्दाको २ महिना http://baahrakhari.com//news-d... Last edited: 15-Sep-16 10:01 AM
rahulvai · Sep 15, 2016 10:00 AM · 15,644 views
कस्तो डराइ डराइ पढे। धन्य केही भएको रहेनछ। 50% मा जित्न नसकेको पनि २% लाई पछारियो दाई। गेट वेल सून दाई
KyaJhoor · Sep 15, 2016 11:16 AM
बिट को चिप्स खाएछु : दिर्घ संका मा रगत आएको देखे पछि डर ले छोप्दा यमराजको मा पुगिन्छ होला लागेको थियो | पहिले पनि आन्द्राको सेल्फी लिनु परेको र अहिले संका गराई अनि निर्क्यौल गर्न महिनौ कुराई अन्तिनै कस्टकर र दुखदाई हुनु पर्छ | Last edited: 15-Sep-16 09:05 PM
magorkhe1 · Sep 15, 2016 12:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion