यो रास्ट्रपति संग फोटो खिचाउने संग जोडिएको अर्को अन्स हो | मेरा मित्रले लगेजको साचो लगाएर कतै राखे | समयमा भेट्टाउन नसकेकोले श्रीमतीबाट going away gift ( XXX ) नपाए पछि Smart TV ( larger screen ) मा आनन्दले छक्का फिल्म हेर्दै हस्त-मैथुन गरे रे ? अब आउने बेला हुन् लाग्यो अनि उनलाई अब डर पनि लाग्न थाल्यो | कहिँ यो smart TV को मेमोरीमा ति सबै काला कर्तुत save भएर बसेका त छैनन् ? यदि मेमोरीमा save हुन्छ भने कसरि मेटाउने उपाय बताई दिनु भए मेरा मित्र आभारी हुने थिए | Last edited: 07-Sep-16 11:24 AM
magorkhe1 · Sep 7, 2016 11:21 AM · 3,547 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion