काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका छन्। अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षसँगै रहेकाे कमर्मचारी अाराम गर्ने कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् । मन्त्रालयका कर्मचारीले तास खेलिराखेको ठाउँमा दर्शक भने प्रहरी समेत देखिए । https://www.youtube.com/watch?...
Burga-Flippa · Sep 1, 2016 3:54 PM · 2,032 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion