नास ले पुछर खुट्टा मुनि लुकाएको अवस्था !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो लंगड नास न हुदा पनि साझा सुन्य सुन्य लाग्दो रहेछ ! हुन त मन परि बोल्छ मेरो भाइ ले त्यी पनि कता कता यसको कमि त सबै लाई भै रहेको छ अहिले ! कोइ बोल्न सकेका हैन ! ओइ नास तेरो मार्सी ले पनि पनि केहि बोलिन बरु, बोल्ने तेरो यहि दाइ नै रहेछ अन्त्य मा तेरो लागि। । कता हराइस, खुरुक्क आइझ यहाँ ! कि यो साझा को एडमिन ले तेरो ब्लक गर्यो आइडी ! मेरो पनि गरेको थियो एक जमाना मा, गोप्य मा सम्झाएको, सम्झिएको थियो पासा ले ! त पनि एसो सम्झा न गोप्य मा, हाम्रो नै पाशा हो ! मानेन भने मलाइ जानारी कतै बाट गरा, यसको मैले छेपारो को बिहे देखाउछु ! तामांग को छोरो हो, यसलाई यसको अर्को बाऊ को बिहे देखाउछु तेरो लागि! लौ जा !!!!! हाहा हाहाहा शान भाइ ले बुच्छ के पाशा ! त्यो हाम्रो नै मान्छे हो! मरि मरी हासी रहेको छ अहिले मेरो यो पोस्ट पढेर !!! हाहाहा !

tito-satya · Sep 1, 2016 3:02 AM · 22,860 views

16 Replies

नासे दाजु लै सहयोग लाग्यो कि क्या हो..बेपत्ता भो बा...! :)

dkhanal · Sep 1, 2016 2:41 PM

ओह हो ... मननै छुने ...कति मिठो मेसेज लेख्न भाको रहेछ तितो सत्य ब्रोले ! ब्रोको मिठो सम्झनाको लागि हृदय बाटनै धन्यवाद टकर्याउनु चाहन्छु ! हाम्रो सान ब्रोले मलाई ब्लक गर्न भाको होइन नि ! खासमा केहि महिना अगाडी मलाई "ब्यान" गर्न पर्यो भनेर हल्ला भाकोले चै केहि दिन चुप लाग्न पर्यो भनेर बसेको थिए, पछि चै फेरी व्यस्त भए ! अनि अचेल चै फेरी यहा डेरामा रात भरि सुत्न सकी राको थिएँन ! येसो राति उठेर हेर्छु त् हात गोडामा येत्रो येत्रो धाब्रा, फेरी चिलाएर उस्तै मर्ने ! केहि दिन त् पत्तो लागेन किन एस्तो भयो भनेर ! अनि साला हिजो राति पो बल्ल चाल पाए.....! यिनीहरु कहाँ बाट आउदो रहेछ भनेर येसो हेरेको त् भित्ता तिर बाट आउँदो रहेछ ! तेसैले मैलेनि यिनीहरुबाट बँच्न गतिलो उपाए लगाको छु ! आज चै राम्ररी सुत्न पाउँछु होला भन्ने आशा लिएको छु ! खोइ मेरी प्यारी मर्सिले त् मलाई चटक्कै बिर्सी गइन जस्तो छ ... तर मेरी प्यारी एम्बीले बेला बखत याद गर्न हुँदा चै मन सारै प्रसन्न हुन्छ ! अनि तितो सत्य ब्रो, डि.के ब्रो.. ब्रोहरुको सबै ठिक ठाक ?

Nas · Sep 28, 2016 1:15 PM

मेरी आमै नि ! कठै बर लै लै ! नास बोरो को बिछयौना देखेर निकै सेन्टी भएँ त म ! एक छिन त बिरामी कुरूवा हो कि जस्तो लाग्या .... क्यान्सर पीड़ित रास्ट्रपति को .....नास को के भर , छोरी भेट्ने निहुँ मा गयो न कि भनि 😄

atomic · Sep 28, 2016 1:30 PM

bich ma rakhe pani sutna paunna bro..aba upaya bhaneko metal frame lyara ochin lai mathi uthyaunu ho...ki apartment sarni ho purai ochyan falera..bro ko ta falna lai furniture pani rainacha so sajilo..hamro pali ma ta udus ra sangla le yeti dukha diyo ki,..rice cooker microwave ra router same falnu pareko..dhoti haru basni complex ma baseko..sangai ko room ma bhayo bhane pani sarni raicha sangla ta....udus chai euta nepali le afno apt bata lyayecha..

cybro · Sep 28, 2016 2:30 PM

.net developer हु भन्थ्यो त , बसाई त किन तेस्तो भोकमरी पाराको ?

gone12 · Sep 28, 2016 3:24 PM

सात्वकी जीबन अनुभब गर्दैछ जस्तो छ ?

magorkhe1 · Sep 28, 2016 7:54 PM

"बिछयौना देखेर निकै सेन्टी भएँ" हा हा येतोमिक ब्रो ! हो भने ... यो सिंगल साइजको बिछ्यौनाले पनि कहिले काँही र्याग नै गर्ने रहेछ ! अस्तिनै राति क्लबमा एउटी फेला परेको ! तेरो अपार्टमेन्ट लैजा कि लैजा गरिन ! अब ब्रोले देख्न भैहाल्यो मेरो लाज मर्दो खाते बिछ्यौनाको ताल ! अनि त् मोटेल तिरै लागे ब्रो ! "...बसाई ...भोकमरी पाराको" "...सात्वकी जीबन अनुभब " अब म खाते ...कन्सल्ट गर्दै हिंड्नेमान्छे ! कहिले कुन गाउँ पुग्न पर्छ... कहिले कुन गाउ ! अनि त् खालि एक सुटकेस लुगा र येही "भर्जिन" डस्ना छ मेरो नाममा ब्रो !

Nas · Sep 28, 2016 8:25 PM

नाज दाजु निकै लामो समय सम्म हराउनु भो त...के तपस्या गरेर मोक्ष्य प्राप्त गरि सक्नु भाको हो र? काँहाको गुफामा ध्यान गर्नु भयो नि?

ujl · Sep 28, 2016 9:53 PM

ओहो नासे ब्रो, जदौ! मा त नासे ब्रो धेरै धेरै क्लब तिर जान्छ..कता सहयोग लागेको मेक्सिकन लाइ ठोकेर थला परेर बसेको त छैन भन्ने ठानेको मैले त ब्रो | वेलकम ब्याक ब्रो! अब फेरी साझा मा रमाइलो हुने भो! ;)

dkhanal · Sep 29, 2016 7:55 AM

Sprayway SW003R 16 Oz Good Night Aerosol Spray Bro yo try gara...make a circle around ur bed like a protection circle....

sidaNepali · Sep 29, 2016 8:59 AM

"मेक्सिकन" हनाल ब्रो ! मेरो गाउमा त गोरिहरु नै बेसी छिन हो ! एक ताकाको कुरो हगि ... तेस्तै क्लबमा एउटी गोरीसंग कुरा गर्दै थिए ! हामि दुवै फिट्टू भाको थियौ ! अनि कुरा कुरैमा उसले "आइ नो इउ वान्ट टू फक मि" भन्दि ! मुला म त रातो न पिरो ! ङ्किच्छ दांत देखाएर मैले नि "एस ! एस !" भन्दिए ! पछि मोरीले म त नछुने पो छु भन्छिन बा ! क्या टेन्सन ...तेस माथि उसको "फक मि" कुरोले मेरो ढुक्कुर सुन्नेर मर्न आंटीसकेको थियो... ! येसो सोचे ...यिनी पनि हर्नि भैसकी के छे... नछुने भए नि ... यिनले मलाई चाकाँ त पक्कै हान्न दिन्छ भनेर मन मनै कुरो खेलाए... ! अफसोस.... मैले सोचेको जस्तो चै हुन् गएँन ! सिदानेपाली ब्रो ! उहिले होस्टेलमा यी खुन चुस्वाहरुलाइ पक्री पक्री येति मारेको छु कि ...तेसैले एस पालि चै दया लागेर नमार्ने प्लान गरेको ! त्यो बेडलाइ बीचमा राखेर सुतेकोले फिलहाललाइ काम गरेको जस्तो लागेको छ ! तर कोठा भित्र छिर्दा कस्तो अड र नराम्रो देखिने क्या "एस्थेतिकल्ली" ! उज्ल महाराजजी ..मैले मेरो बेडको पोजिसन ( शिर चै ) सुर्यउदय हुने ठाउमा नै राखेको छु ! वास्तुशास्त्र अनुसार तेसरी बेड कोठाको बीचमा राख्न मिल्छ ? मैले त कहिले पनि देखेको छुइन ! प्राय भित्तामा नै टाँसेको हुन्छ ! मेरो स्पिरिचुअल भाइबमा केहि हानि त पुग्दैन ?

Nas · Sep 29, 2016 12:07 PM

प्रिय नाज दाजु, सिरानी चै उत्तर तिर नगर्नु होला किनकि चुम्बकीय सक्तिले मस्तिष्कमा असर गर्न सक्छ. सिरानी अलि सारो जस्तो लाग्यो मलाई, अलि नरम भए घांटीमा समस्या आउदैन पछि. अनि अर्को कुरा सिरानी नजिकै एउटा पिरामिड जस्तो केहि राख्नु भयो भने तेस्ले सकारात्मक किरणहरु शोसि कोठालाई पवित्र बनाउनमा मद्दत गर्दछ.

ujl · Sep 29, 2016 1:50 PM

लु है तितो सत्य ब्रो, अरुलाइ चैँ गायब भो भनेर गुनासो पोखाउन हुने …अब मेरो गुनासो पोखाउने पालो ! येसरी गायब भइ दिन भएंनि हौ मिठो सत्यब्रो ! 🙏😇

Nas · Dec 26, 2020 6:09 PM

गायब भएको हैन ! खै के भएको थियो के ! कत्ति गर्दा पनि साझा मा लग इन नै न हुने मेरो एकाउन्ट ! ब्लक पनि भएको हैन म ! हार गुहार पनि गरे साझा को एडमिन लाइ ! तर केहि समस्या को समाधान निस्किएन ! ब्राउजर को समस्या, कुकिज को समस्या आदि इत्यादि को कुरा आयो ! सबै क्लियर गरे ! हुदा हुदा मेरो ल्यापटब फर्म्याट पनि गरे ! तर पनि पार लागेन ! लग इन हुन् नै सकिन ! फेरी मेरो साझा को एडमिन संग त्यत्ति कुरा पनि मिल्दैन ! सोचे कत्ति साझा एडमिन को अगाडी घुडा टेक्नु ! अनि चुप चाप छाया मा बसेको मात्र हो ! लग इन न हुदा कमेन्ट गर्न न पाइने ! त्यी भएर मेरो कम्नेट आएनन ! लग इन न भए पनि नियमित साझा हेर्न छाडेको छैन तर मैले ! तर अच्चम्म, आझ अकस्मात लग इन भयो मेरो एकाउंट !!! साझा खोलेको, सिधा एकाउन्ट मा लग इन !

tito-satya · Dec 26, 2020 9:16 PM

Wowoww amazing achievement tito jee

butternut squash · Dec 27, 2020 3:05 PM

आहा हा ! मैले मेरो तितो ब्रोलाइ सम्झिनु पनि हरे अनि ब्रोको पासवर्ड पनि मिल्नु हरे … म चैँ खुसि भए … धेरै महिनौ बाद तितो ब्रोलाइ देख्न पाउँदा ! जे होस् साइलेन्ट रिडर भए नि साझालाइ माया मार्न भाको रहेन छ ! 😇🙏 Last edited: 27-Dec-20 10:25 PM

Nas · Dec 27, 2020 4:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion