वर्षको ३६४ दिन बाउ लाइ बाल...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वर्षको ३६४ दिन बाउ लाइ बाल , आज चाइ उठ्ना बितिकै फेसबुकको भित्ता बाउको तस्बिरले रंगाउने अनि गूगल बाट गतिलो क्याप्सन कपि पेस्ट गर्ने मुजीहरुलाई चै मेरो याँ बडेमाको माझी औंला ...मर्न नसक्या असतिहरु

BistaKaji · Aug 31, 2016 7:40 PM · 11,235 views

5 Replies

यो सामाजिक संजाल को नौटंकी ले चै मेरो नी पारो तात्छ । कोई कोई को बाऊ आमा फेसबुका हुन्छन् तीनि हरु को नौटंकी अली अली जायज हुन्छ तर बाऊ चै गाऊँ मा गोवर सोरी रा हुन्छ छोरी चै "I miss you daddy I love you " रे फेसबुका । अगि एउटा को पोस्ट तेस्तै देखेर पारा ताती सक्या थो । तेरो बाऊ लाइ फोन गरेर भन न भन्न मन लाग्या थियो । फेरी कसै कसैले हान्ने गोरु भनेर आरोप लागौछान साझा मा फेस बुका नी के हान्नु भनेर चुपो लागे ।

instagram · Aug 31, 2016 8:21 PM

instagram bro, रिस उठे मनमनै बोका भएनी बोकी भए नि बलात्कार गर्दिने ...कसैले अत्तो पत्तो पाउदैनन ...मैले त् अघि एउटीलाई मनमनै घो पा ची दिसके ...अत्ति गर्या थी मुजिले , बाउ चाही छोरी ले वास्ता गर्दिन भनेर सधै गुनासो गर्ने त्यो चै आज फचेबूक को वाल को मा बहेन गर्ने .....

BistaKaji · Aug 31, 2016 8:42 PM

अली धेरै चै नबोलम न मित्र । बलात्कार भनेको धेरै नराम्रो सब्द हो । चाहे साच्चिकै गर या मन मनै ।

instagram · Aug 31, 2016 8:53 PM

स्वाङ्ग पार्नेको भ्वांग पार्न परेन ब्रो

BistaKaji · Aug 31, 2016 9:46 PM

पर्दैन ब्रो । आफुलाई सुधार्न त गारो हुन्छ कहाँ दुनिया को ठेक्का लिएर बस्छौ ।

instagram · Aug 31, 2016 9:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all