हैन ! मोमो , आलु को अचार, हलुवा, राजमा सबै लगी सके पहिले को पटलकहरुमा , भोलि फेरी छ , धेरै टाइम पनि छैन बनाउन. साझा साथीहरुको केहि सल्लाह भए सजिलो हुन्थियो कि. अग्रिम धन्यवाद!
bhetghat · Aug 30, 2016 8:39 AM · 19,842 views
badam sadheko, ppl like those kinds of chatpate stuffs, bt make sure u dont make it too early else it would not be kurkure. I would take all the ingredients in one box and peanuts in another. and then mix it right before the putluck event. Good luck.
Ip Man · Aug 30, 2016 9:17 AM
मुरी मुरी धन्यवाद इप मान साथी , त्यो परिकार त मेरो दिमाग मै न आइराको. सजिलो पनि मिठो पनि र सबै लगेर तेही फ्रेश बनाउने आइडीया झन् राम्रो.
bhetghat · Aug 30, 2016 9:30 AM
Chiura, bhujiya, daal moad, onion, tomato, green chili, lemon, bire nuun, soaked chaana ra matar. Mix chiura, bhujiya, and daal moad when get in office. Chatpata chatpate. Enjoy it. Last edited: 30-Aug-16 10:55 AM
1800-HELP · Aug 30, 2016 10:55 AM
Chicken curry. Do not make very spicy though.
seeker77 · Aug 30, 2016 12:47 PM
कुखुराको घसौटी, साधेको राजखानी , साधेको फुरंदाना |
magorkhe1 · Aug 30, 2016 1:04 PM
Sweet Fried Rice भात बासी भए नि हुन्छ , अथवा २ कप मारी! चामलको भात लाई पकाएर, फ्राई गरि लग्दा हुन्छ । भात भुत्दा प्याज, नेपाली मरमसला का साथ अन्डा वा चिकेन नि हालौं । अब खैरै लाई एक भाग चिनी हाली स्वीट फ्राई राईस गर्दा नि मिठै होला नि हैन ?
atomic · Aug 30, 2016 1:47 PM
ओहो साझा साथी हरु! धेरै धेरै धन्यवाद, १-८०० हेल्प को चटपटे आइडीया, अनि अरु साथी हरु को चिकेन को परिकार र अतोमिक साथीको स्वीट फ्रेड राइस को इदेअ हरु पनि एकदम हेल्प्फुल. अब चार पाच वटा पटलक मा चै धेरै सोच्नु नपर्ने भयो. भरे गएर हेर्छु कुन बनाउने भनेर, भोलि आप्देत् गर्छु. फेरी साथी हरु लै धन्यवाद!
bhetghat · Aug 30, 2016 2:03 PM
pulau, biryani
kaji sahab · Aug 30, 2016 2:03 PM
मैले एक ताका आलु दम मायेल्ड लागेको दायेबेतिस हुने ले नि थपेर खाए!
ghogay_moro · Aug 30, 2016 3:05 PM
साथीहो मैले बदम साधेको बनाए. सबै कुरा हरु काम मै आएर खाने बेला अमिलोसंग मिश्रण गरे र टिमोर को छोप र नुन संग सबै घोलेर अन्तिम मा बदम मिक्ष गरे राम्ररी, सुरु मा आफैले चाखे मिठै भएछ . गोरा हरु सबैले , कस्तो रेफ्रेशिंग भन्दै सबै सक्यो. अरु सल्लाह हरु पनि पछि को लागि राख्छु . धन्यवाद
bhetghat · Aug 31, 2016 11:53 AM
आफैले फिर्ता ल्याउनु परेको भए गोरेले खोके : VISE VERSA . मैले पनि यिनलाई कुखुराको घसौटि चखाएको थिए | घसौटिलाइ fishknife चबाउन गाह्रो पार्ट लाइ फ्ल्याले पछि तिनलाई के थाहा गोर्खेले घसौटि ख्वायो भनेर ! Last edited: 01-Sep-16 02:28 PM
magorkhe1 · Sep 1, 2016 2:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion