प्रिय अनु, मात्र मेरो अनु "बल्ल बल्ल रानी भाकी डोली चढी हग्न गाकी " गर्दै हुनुहुन्छ मेरो हुन नसकेको ससुराबाले (तर हुने पक्कै छ :)) ...आफुलाई लास्ट तनाब भाको छ सबै साथी भाइले तेरो फलानो ले येसो गर्यो उसो गर्यो भन्छन | हुन त हो नि गर्न हुने कुरा गरेका हुन र बाले तर के गर्ने आफुले केहि भन्न सखे आवस्था छैन (छोरी दिन्न भने भनि कस्ले जिम्मा लिने मेरो प्रेमको ? ) | लौन अनु , बालाइ पनि येसो अर्ति उपदेश दिने हो कि ? उपचारको नाममा देशको रित्तेको ढुकुटीको माँ बहेन नगरम भन न बालाइ , आफ्नै सम्पतीले उपचार गर्न सकी हाल्छन नि बुढाले | तिमि अर्ति उपदेश दिन त माहिर छौ सारा जगत लै थाहै भाको कुरा हो | अब अरुलाई भन्दा बढी बालाई ने देउ अर्ति उपदेश , बुढालाइ उपचार भन्दा बढी तिम्रो अर्ति उपदेशको खाचो छ | तिम्रो कुरा त सुन्लान नि बुढाले | राम्रो काम आफ्नै घर बाट सुरु गरौ न | निम्रो कुशल मंगलको कामना गर्दछु अनि बा को सुस्वास्थ को पनि . तपाईकै उही सानो काजी
BistaKaji · Aug 29, 2016 7:30 PM · 13,582 views
रास्ट्रले खर्च गर्छ भने आफ्नो खल्ती बाट कसले निकालोस अनि साह्रा नेपालीले बुद्दि बिग्रेको बुढो भन्ने उपाधि लिन अघि सर्लान र ?
magorkhe1 · Aug 29, 2016 8:07 PM
magorkhe1 bro, सर्छन ब्रो सर्छन बा अघि सर्छन , मलाई मेरो अनु प्रति १००% विश्वास छ . she can make him realise that राष्ट्र को सम्पतिमा आँखा लाउन हुन्न भनेर. तेसै हो र मैले अनुलाई येति धेरै माया गर्या ....कम्तिकी गुनी छे र मोरी
BistaKaji · Aug 29, 2016 8:27 PM
हसायो मीत्रको उखानले. कुरो सहि हो.
ghogay_moro · Aug 31, 2016 7:20 AM
हुन त हजुरको नयाँ अपडेट नपाएको मा मन साह्रै खल्लो लागेको छ । उनका ति अर्ति उपदेशका निबन्ध अहिले झल्झलती याद आउँछ त्यस माथि उनका ति सुन्दर तस्वीर हरू । मैले कुनै नराम्रो कमेन्ट उति खेर लेखे "आई एम सरि" । तर यसपाली साझाबासी लाई भन्दा नि हाम्रो एक्स राष्ट्रपति लाई अनुजी को खाँचों छ । हजूरको दिब्य बाण को बोली को अत्याबस्यक छ , डाक्टर साब लाई । साथै मेरो सिघ्र सु-स्वास्थ्य को कामना ।।। Last edited: 31-Aug-16 07:34 AM Last edited: 31-Aug-16 12:48 PM
atomic · Aug 31, 2016 7:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion