नमस्ते सबैजना लाई ! म आर्को महीना तिर Portland,OR move हुँदै छु ...तेता नेपाली समाज कस्तो छ खै .... पक्कै पनि कोहि नेपाली दाजु भाई तथा दिदि बहिनि त हुनुहुन्छ तेता तिर ..काम मेरो Lloyd Dist तिर छ ...कता बस्दा ठिक होला ..Beverton तिर राम्रो छ भन्छन..कुनै सुजाब पाउन :)
love4nepal · Aug 26, 2016 4:02 PM · 8,645 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion