बिनोद चौधरीले आफ्नो १.१२ बिल्लियन डलर २७.८ मिल्लियन नेपालीसंग शेर गर्दा एक जना नेपालीको हातमा रुपिया ४३१०.०० पर्ने रहेछ
ktmpost · Aug 25, 2016 11:15 AM · 16,056 views
तिमीले त्यो ४ हजार ४ दिनमा दारु खाएर मुतेर सिद्दाउछौ त्यसैले शेर गर्ने कुरो नगरम ।
mangale · Aug 25, 2016 11:19 AM
मंगले ब्रो ले ठिक कुरा गर्यौ : Plan International ले थानकोट र त्यो संग टासिएको गाउँका बाल बालिकालाई स्वास्थ्य र पढाइ का लागि गरेको सहयोग नगद बाड्दा फिल्ड अफिसरले ५०% खाए पछि बैंकमा जम्मा गर्न थाले | स्थानीय बैंक भएकोले पैसा जम्मा गर्न चेक पठाएको थाहा पाए पछि एउटा ट्याक्सी रोकेर पैसा लिन बसेको थियो | बैंकमा बाल बालिकाको नाममा खाता खोल्न नमिल्ने , guardian को नाममा खाता खोलिएको थियो | Plan International ले भने आधा जति बाल बालिकाको अनि आधा जति guardian को नामको लिस्ट पठाउने गर्दो रहेछ र अनि बैंक कर्मचारी को काम चै मिले जतिको बचत खातामा नमिलेको Outstanding मा पठाउदा रहेछन | अनि लाखौ रुपैया बसी रहेको थियो | हाकिम भनाउदो चै जम्मा गरिदिउ बाकिको पत्राचार गरौला भन्दै थियो अनि त्यो लाखौ Outstanding बसेको को पत्राचार भएको छ छैन भनि सोद्दा जे गर्दा ठिक हुञ्छ तेसै गर भन्ने मा पुगे | तेस्ले पैसा पाई हाल्छु कि भनेर २ घण्टा भन्दा बढी ट्याक्सी मा मिटर चढाएर बसेको थियो | तपाइनै सोच्नुस बाल बालिकाको हित कसरि गर्छन बाउ हरुले ( धेरै जस्तो पुरुसकै नाममा खाता खोलिएको थियो ) | बाउ बाजे देखि आफैले कमाएको त रक्सि धोकेर सिद्याउछन सित्तैमा पाएको को के कुरा ? Last edited: 25-Aug-16 01:47 PM
magorkhe1 · Aug 25, 2016 1:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion