हामी ले यो फिल्म दिमाग ले भ्याए सम्म को बनाएम , कृपया मेरो शाझा मित्र हरु , एस फिल्म मा के भयो अनि के भएन भनि साथि हरु को श्रीजनात्मक सल्लाह शुझाव को अपेक्छ्या राखदछु . धन्यवाद ! https://www.youtube.com/watch?...
NAMESTHEA SIR · Aug 23, 2016 3:52 AM · 15,158 views
हाहाहा, हँसाउछ शेरे ले !!!! डराउनु पर्ने कहाँनेर हो, त्यो पनि भन्देको भए बेस्ट हुन्थो नी!!!!!! LOL
APNepali · Aug 23, 2016 12:25 PM
शेरे दाई ले भन्नु भाको सुरुमा एक पटक डराउनि रे अनि बाकी जति सबै हासेर बस्नी रे .
NAMESTHEA SIR · Aug 23, 2016 3:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion