गच्छदार अहिले किताब लेखिरहेछन् । उनको कृतिको नाम हो, मन्त्री खाने एक सय एक तरिका ! उनलाई फेरि मन्त्री खाने बाध्यता आइलागेमा किताब प्रकाशन ढिलो हुने र कृतिको नाम पनि फेरिने प्रकाशकले बताएका छन् । त्यसपछि कृतिको नाम हुनेछ, मन्त्री खाने एक सय दुई तरिका ! http://nepal.ekantipur.com/new...
shiva_linga · Aug 21, 2016 2:51 PM · 1,871 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion