Here's a new Song रंगीन लाग्छ संसार,तिमी साथ हुंदा सुन्दर लाग्छ जीबन, तिम्रो माया पाउँदा तिमी हासीदिदा, म तेसै खुशी हुन्छु तिमी रोइदिदा, म आफै पनि रुन्छु
Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.