तीजको चेतावनी! यसपालीको हरितालिका तीजको पावन अवसरमा िक्रपाया ५ किलोको नक्कली वा सक्कली सुन लाएर ननाच्नु होला। कारण गहानाको वजनले घॉटी गरधनमा पिडा हुने, छमछमी नाच्नमा अवरोध हुने, चोर-डाकाहरुको नजर पर्ने, साथी संगिनीको ईर्ष्या बढ्ने तथा पुरूष वर्गको आय-आरजनमा नकारात्मक असर परनुका साथै आर्थिक सकंलन गर्न को लागी हम्मे हम्मे पर्ने र अरु मानसिक तनाव हुने भएका कारण यसपालीको तीज केवल एक सरो वुट्टा नभरेको रातो सारी र रातो र पहेंलो पोते र चुरा लगाई पति-पत्नी र सपरिवारको सफल जीवनको कामना गर्दै मोवाइल वाकसमा लुकाएर छमछमी नाचेर यो तीज मनाउन हार्दिक अनुरोध गर्दछु । उहि मँगले । पि.एस. ..यस्तरी नाचौं मानौं कि फेसबुक र ट्याग भन्ने चिजै छैन, जुकरवर्ग उसको बाउको वीर्यमा नि छैन।
mangale · Aug 21, 2016 8:07 AM · 2,978 views
मंगले ब्रो : आजभोलि सुन जस्तै देखिने गहना हरु पाइन्छ | मोटर साइकल चढेका दुइ जनाले दिउसै एउटी महिलाको दाम्लो जस्तो मोटो सिक्री उडाए | अर्को दिन तेस्तै बेला आएर नक्कली सिक्री लगाएर हामीला झुक्याउने भन्दै गालि गर्दै सिक्री फ्यालेर गए रे ( सत्य घटना ) ?
magorkhe1 · Aug 21, 2016 9:35 PM
Also humble request to all women. Please don't show off your jewelry while posing for pictures esp if you live in apartment where robberies are more frequent. I see lot of them taking pictures in and around apartment parking lot and parks. So just be careful. There were string of robberies in affluent Indian neighborhood in Plano TX. Robbers knew Indian women wear lots of gold.
mangale · Aug 22, 2016 1:11 PM
kura sahi ho
jerryswari · Aug 23, 2016 12:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion