उत्तर ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उत्तर । चलिरहेको छ, चल्छ । चल्दै चलेन भने चलाईन्छ.. चाहना त हो चौउतर्फी दबाब दिएपछी कस्सो चेत नहोला चान्चुने चीज पनि त होईन.. बलिरहेको छ, बल्छ ! बल्दै बलेन भने बालिन्छ.. बल त हो बहुलाएर बेरिन्छ भने, निस्सासिन्छ भने, कस्को के लाग्छ बेबकुफ् बकम्फुसे बक्वास गरिरहन्छन । लडिरहेको छ, लड्छ । लड्दै लडेन भने लडाईंन्छ.. लाटोबुङो लुते भनेर हेपेको होलालहरै लाईन ला'र्लात का लात लाद्ने अनी सोध्ने .. बाच्न सजिलो छ ? Last edited: 20-Aug-16 03:45 PM

jhaukiri · Aug 20, 2016 3:37 PM · 18,128 views

2 Replies

आज निन्द्रा भने मिठो लाग्ने भयो यार ......thank you ....And i don't have a "उत्तर " either. जय samvoo ....

samvoo · Aug 21, 2016 12:06 AM

Thank you samvoo bro..

jhaukiri · Aug 22, 2016 3:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all