दुर संचारमा २० वर्ष काम गरेर अवकाश प्राप्त गरेकी एक कर्मचारी महिलाको बगैंचामा भैंसी छिरेछ। विचरीलाइ धपाउनको हतार। "हेलो! हेलो! भैंसी! निस्की! निस्की! भन्दै भैंसी लाइ लठ्ठी लिएर लखेटेको द्रिस्य सार्है हेर्न लाएकको थियो ।
mangale · Aug 20, 2016 1:07 PM · 2,353 views
Ha ha ha , hasaayo Mangale le.
adhikari_bandhu · Aug 20, 2016 9:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion