NO INTEREST 0% INTEREST FOR 72 months GET 200 CASH FOR SENDING ME A FRIEND TO BUY ANY CAR NO PAYMENT FOR 3 MONTHS ADITYA 5089710416 CLAY NISSAN OF NORWOOD MASSACHUSSETS
nepal1987 · Aug 19, 2016 6:37 AM · 20,807 views
What is the pre condition for getting 0% APR for 72 months? Is it 0% for everyone ? Please explain. -NE
NE_Patriots · Aug 19, 2016 9:26 AM
that is a very good question, you ask good questions call me
nepal1987 · Aug 19, 2016 11:52 AM
गुर्खे को गाड़ीमा बेला बेला मा ख़राबी हुन्छ भन्थे , यो डिलर ठीक छ जस्तो छ नि । अनि साँच्ची डिलर मित्र दशैं को के कस्तो पैकेज छ त ??? जस् वोनदरिन्ग !!!
atomic · Aug 19, 2016 12:00 PM
maina ko 200-300 saya dida hunchha, credit ramro chah. pathfinder?
nirmalas · Aug 19, 2016 1:59 PM
nepal1987 · Aug 19, 2016 2:49 PM
Atomic: जति समय बित्दै गयो तेती attachment बढ्दै जान्छ | हावा कम हुदै जानु ब्रेक फ़्लुड कम हुनु , रेडिएटर वाटर फेर्नु , ब्रेक प्याड फेर्नु , यी बेला बेलामा हेर्दै सम्हार्दै गएको खण्डमा गाडिको आयु बढ्ने अनि बाटामा रात नबिताउनु पर्ने कुरा हुन् | भण्डारीजीले १५०० मा Camry किने अनि २ बर्समा २५०० मर्मतमा खर्च गरे | अन्त्यमा नया गाडी किने | तर ८-१० बर्स पछि कित नया फेर्नु पर्यो या त यदा कदा जे जे बिग्रदै जान्छ तेही तेही फेर्दै जानु पर्यो | यो पनि तिमि हामीले बिबाह गरेर भित्राईएकि नब दुलही र श्रीमती संग भित्रिएको दाइजो जस्तो हो | नब दुलही पनि ८-१० बर्स पछि फरक हुन्छिन, गठिलो जिउ फोक्सिलो हुन्छ | सिमल काडे भोगटे सरह हुन् पुग्ला अनि छाम्दा रुवा भन्दा नरम होला | बारुले कम्मर अन्नले भरिएको बोरा जस्तो होला | मिठास युक्त स्वर कर्कस भएको अनुभब गरौला | जाबो कारमा मर्मत बाहेक अरु के नै आसा गर्नु ? समय बित्दै गए पछि मर्मत कार्यहरु गर्नु पर्ने गरिएको हुदैन अनि के गर्नु पर्छ थाहा नभए पछि overdue मेण्टिनेस को परिणाम मात्र हो | आफुले भोगेको कुरा अरुले भोग्नु नपरोस भनि जानकारीको लागि अनि साझा छिर्ने मेलो गरेको हो है | आज बिहान बिहान काफी किनेर फर्कदा पछाडिको पन्ग्रामा केहि टलक्क टल्कियो | त्यो टल्किने कुरा किला रहेछ | भाग्यमानीलाई टरि टरि अभागीलाई खोजि खोजि भनेको यही होला | मेरो व्यक्तिगत बिचारमा निसान भन्दा टोयोटा बढी भरपर्दो जस्तो लाग्छ | Last edited: 19-Aug-16 07:56 PM Last edited: 19-Aug-16 07:57 PM
magorkhe1 · Aug 19, 2016 3:51 PM
सही हो, Nissan तुलनात्मक रूप मा तेती भरपर्दो चाहीं हैन ।।। Nissan GTR र 370z मात्र हो मनपर्ने त !!!
atomic · Aug 19, 2016 3:59 PM
109 K raichhani ta?
nirmalas · Aug 19, 2016 4:06 PM
Altima is ok.
magorkhe1 · Aug 22, 2016 8:29 PM
Nissan bro, Just a curious to know about AWD Vs 4WD
1800-HELP · Aug 22, 2016 9:59 PM
In the beginning they used to use 4WD now they are using AWD ( All Wheel Drive).
magorkhe1 · Aug 23, 2016 6:34 PM
What are something new incentives that u are offering other than free advertisements and views in sajha? So far I see lots of post by you but nothing more than what we get in normal mail, email or tv advertisements. When you post deals, it would be great if you can post amazing deals,prices, clearance deals at your dealer, etc so that people would be enticed.
Justin Case · Aug 24, 2016 10:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion