Did India take part in Olympic?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१ भदौ, काठमाडौं । पोखरामा बुधबार एक युवकले चक्कु प्रहार गरी पारपाचुकेको प्रक्रियामा रहेकी पत्नीको हत्या गरेका छन् । लगतै आफूले पनि विष सेवन गरेका छन् । पोखरा ८ मा २२ वर्षकी सोनम रेग्मीको हत्या भएको छ । घरमै बसिरहेकी उनीमाथि आफ्नै श्रीमान संजिव नेपालीले चक्कु हानेका छन् । उनको घाँटी र पेटमा गम्भिर चोट लागेको छ र, त्यही कारण मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई चक्कु हानेपछि संजिवले विष सेवन गरेका थिए । अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी गज्जुसिद्धी बज्राचार्यले बताए । उनका अनुसार मृतक श्रीमान-श्रीमती हुन् । तर, अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको छ ।

Ma Nepali · Aug 17, 2016 9:47 AM · 2,601 views

3 Replies

धोतिहरु सार्क गेम मा मात्र हो medal लिने. Shame on all Saarc countries. All zero.

dhoti_prasad · Aug 17, 2016 1:46 PM

I am not sure what are you talking about. Olympics is happening in India in a city called Rio. That's what Indian embassy told me.

sajhamitra · Aug 17, 2016 2:03 PM

an indian eunuch just won bronze in the ladies wrestling . they will have public holiday tomorrow it seems

shiva_linga · Aug 17, 2016 4:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all