ADHD, Depression अनी साझा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मलाई लाग्छ साझा कसैलाई थेरापीको काम गर्छ भने कसैलाई ADHD जगाउने | कहिले काही लाग्छ अरुलाई जस्तै मलाई पनि मैले लेखेको दुबै कुरा लागु हुन सक्छ | एउटाले भन्थ्यो जुन दिन डीप्रेस जस्तो अनी कसै सँग रिस उठेको दिन खाना बनाउदा मासु साग साब्जी काटेर मार्छू | म पनि साझामा केही ब्यङ कोरेर, जुन थोरैले मात्र बुझ्छन | यो बुझाईमा दुई कारण छन पहिलो कुरा यो ब्यङ हो अनी धेरैले नसुनेको हुन सक्छ अनी बुझाईमा ब्यक्ती बिशेषमा फर्क पर्ला| सेक्सको बिषयमा धेरैको रुची र पाठकको सख्या धेरै हुनाले कहिले काही लेख्ने प्रयास गरे पनि मेरो खास रुचिको बिषय होईन | दैनिक बिसय बस्तुहरु जो आफ्नै अनी अरुलाई पनि पर्न सक्ने कुराहरुलाई पङ्ती बद्ध गर्ने प्रयास अनी आफ्नो रिश राग द्वेश डिप्रेस् जे भने पनि लाई पोख्ने प्रयास गर्दछु | तर कोही एस्ता पनि निस्किए जो एक साता देखी नम्बर १ हिटमा देखिएका छन | अरुका कमेन्ट मेटाउने अनी हरेक दिन २ -४ घण्टामा आफ्नो पुरानो कमेन्ट कपि गरी डिलिट गरेर नयाँ तासे पछी जहिले पनि नम्बर १ | धन्यवाद साझा | तिमीले हामी जस्ता ADHD भएका लाई थेरापी को काम अनी दिन भरी गाली गलौज गर्न नपाएका हरुलाई पोख्ने भाडो भएको छ | Last edited: 16-Aug-16 12:26 PM

magorkhe1 · Aug 16, 2016 8:25 AM · 8,248 views

8 Replies

3rd update is 9.59 am.

maGorkhe1 · Aug 16, 2016 10:48 AM

if u look into a shit hole, its ur mistake. dont complain

NepaliSailla · Aug 16, 2016 5:45 PM

साइला बाजे घत्लागने गरि दियौ नि ? कम्प्लेन होईन साझा छिर्ने मेलो मात्रै हो | छिमेकोको छोरा स्कुल बाट जाने पिकनिकमा जान्छु भनि बाउ आमालाई सोधेछ | slighlty Developmantally Disable मा पर्ने अनि त्यहा केहि गरि हालला भनेर जान दिएनछन | आफु जान नपाउने पक्का पक्कि भए पछि उसका बा आमालाई भन्यो रे " ख्याल ख्यालै भए पनि जान पाउछस भनेर एक चोटि भन्दिए मनै ढुक्क हुन्थ्यो " लौ हामि पनि यो ADHD लाई ख्याल ख्यालै भए पनि लाइक गरि दिदा यसलाई उपचारको काम गर्थ्यो कि ? मैले 3 लाइक हानि सके | Last edited: 21-Aug-16 12:32 PM

MaGorkhe1 · Aug 17, 2016 7:49 AM

मैले ३ ओटा लाइक दिएर लाईक को संख्या १२ पुगेको छ : लक्ष 30 लाइक | Recently refreshed : gave 4th Like ( 8/21/16  10PM.) http://sajha.com/sajha/html/in... Last edited: 22-Aug-16 08:31 PM

magorkhe1 · Aug 21, 2016 11:53 AM

I come to Sajha to massage my already inflated Ego. At Sajha, i feel like the sanest, goodest, perfectest person. It amazes me how sick, sadistic, bitter, angry, jealous, narrow minded, pulling ladder after one...... scum of the scum..... we Nepalis are. I haven't seen people from any country hate eachother that much. No wonder we are Sati le sarape ko desh.

Bairaghi · Aug 21, 2016 1:16 PM

I agreed on " Inflated Ego" and I am in the mission to make 30 likes.  Please Poke him with a LIKE. Last edited: 12-Sep-16 01:04 PM

magorkhe1 · Sep 12, 2016 9:22 AM

Yo muz gorkhe baulayoki ke ho. Saab thread ma comment handai

Bairaghi · Sep 12, 2016 3:43 PM

हैन तिम्लाई मोईले के गरे ह ? अर्को गुल्लाडेलाई ADHD भएको छ तेस्को थ्रेड मा ३० ओटा लाइक पुर्याइदिए ठिक हुन्त्यो कि भनेर साझामा डाक्टर बनि देउ भनेको हो | काम छैन दिन भरि साझा छिरेर कति अरुको लेखेको मात्रै हेर्नु , तिम्ले भन्नठानेका हौला porn हेरेको झैँ गर एक पछि एर्को धागो क्लिक गर्दै जा ? पाना पल्टाइ त माया पाएकी केटी जस्ता कथा मा मात्र हुन्छ | साझामा दिन बिताई गर्नु पर्दा केहि न कोरेर रासलिला (Porn)  हेरे झैँ गरियो भने तिम्ले भने झैँ बहुलाईञ्च | अरुले कमेन्ट गर्यो भनेर  टाउको दुखेको मात्र हैन माइग्रेन ले नै च्याप्यो जस्तो छ | यी धागा हरुमा कमेन्ट नगरिदिए अनि लाइक न हाने तिनलाइ पनि माईग्रेनले समात्ला भनेर नै एक पछि अर्को कमेन्ट हान्देको बुझेनौ बैरागी ब्रो | तिम्लाई त मैले एक लाइक पनि हान्देकै हो किन बोउलायौ भन्छौ , पारा तेती ततायौ कहिँ तिमि नै बहुलाएर मलाइ बोउलायौ भन्न पुगेको त हैन ? बिहान भए  पछि साझा छिर  मेरा कमेन्ट पनि देखिदैनन  सिर दर्द जान्छ | काममा जादा स्वच्छ र स्फुर्ती सहित् जाउला |  म पछी अर्कोले थप्दैन , कोर्दैन र पूर्णबिराम नै लागे जस्तो हुन्छ भने म के गरु ? http://sajha.com/sajha/html/in... बैरागी ब्रो : तिम्रै लागि आज मैले कहिँ कमेन्ट गरिन खालि लाईक मात्र क्लिक गरे है | 9/13/2016 5 pm: 9/25/16 2:58 PM :   I will help this guy to make him happy and full fill his Ego or Pride seeing 20 likes and will scream WOW : what a  great post I wrote in Sajha and about 9000 vies and 20 likes ?  What a great great and sensible story ever written in sajha?  Today  @ 10/02/2016 :  जाठालाइ like दीएर २०सौ लाईक पाए पछि आफुले लेखेको Delete गर्यो अनि थपेर के के न नया कुरा आए झैँ पार्न छोड्छ  कि ? It is an disease or Just Attention seeker?  Last edited: 12-Sep-16 06:53 PM Last edited: 13-Sep-16 03:01 PM Last edited: 25-Sep-16 01:03 PM Last edited: 02-Oct-16 02:54 PM

magorkhe1 · Sep 12, 2016 6:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all