म पढेको हाइस्कूल को एउटा परिवार सिकागो आएको थियो | ग्यास स्टेसनमा काम गरेर हरियो पत्ता पनि बनायो | डुल्न गएको बेला भेटेको पनि थिए | हे मुला तेरो हरियो पत्ता अहिले सम्म भएको छैन भन्थ्यो | त जस्तो भाग्यमानी कहाँ सबै हुन्छन भनेर जबाफ दिएको थिए | बिचारो रातभरी काम ग्यास स्तेसनमा गर्थ्यो बुढी भने तेही कोम्प्लेक्स मा बस्ने अर्को नेपाली ठिटो सँग आनन्द लिदी रहिछन | कसैले मलाई सुनाए बुझ्दा कुरा सल्टिने स्तिथीमा नदेखी चुप लागेर बसे | त्यो भाग्यमानी कि अभागी ? कृपया मलाई नसोध्नुस् अनी कमेन्ट पनि नगर्नु होला कही त्यो "बुढीको साथी सँग सल्किने" म-नेपाली भन्ने त होईन ? यिनिहरु नब्-बिबहित जोडी नभै १०-१२ बर्सका बच्चाका मातापिता हुन | सातै दिन रातिको काम गर्नु नै ठुलो गल्ती भन्ने एक थरी थिए | अर्का थिए काम नगरेर के गर्ने घरमा बुढा नभए सल्की हाल्नु पर्थ्यो र ? लौ भन्नुस् यो कुरामा ठिटाको दोस हो कि ठिटिको ? Last edited: 16-Aug-16 03:15 PM Last edited: 21-Aug-16 12:34 PM
MaGorkhe1 · Aug 15, 2016 10:57 AM · 22,329 views
Maagh ko tyo chiso raat maa fagat kehi thiyena saathma Unle malai odhin, maile unlaai ochhyaye ta bhannus maile k biraaye ?
tesko_baje · Aug 15, 2016 12:18 PM
माघ को त्यो चिसो रात मा फगत केही थिएन साथ्मा उन्ले मलाई ओढिन, मैले उन्लाई ओछ्यए त भन्नुस् मैले के बिराये ? वाह् ! पुरानो रचाइ हो या नयाँ फुरेको ?
magorkhe1 · Aug 15, 2016 12:46 PM
Yo puranai ho, kunai national level ko sahityakar ko, Naam exact thaha nabhako le lekhna sakiyena. Padhya chai hoina, kasaile sunayeko, so may be some deflections. Arko from same poem I think. Uni swarga ki apsara, ma dharatiko raago Unle thaape jati maile handai gaye ta bhannus maile k biraye ?
tesko_baje · Aug 15, 2016 12:51 PM
रमाइलो कबिता
adhikari_bandhu · Aug 15, 2016 10:05 PM
Only the first one. Second one is too direct.
maGorkhe1 · Aug 16, 2016 8:53 AM
I like the first one, second one is too direct. Last edited: 16-Aug-16 10:51 AM
magorkhe1 · Aug 16, 2016 9:44 AM
Bump bump Last edited: 16-Aug-16 02:01 PM
OBAMA · Aug 16, 2016 1:48 PM
Bump
OBAMA · Aug 16, 2016 2:43 PM
Bump
OBAMA · Aug 16, 2016 2:57 PM
Bump
OBAMA · Aug 16, 2016 3:19 PM
shaap ra korli, dui chiz lai chodnu hundaina re bro. jaha bhetayo tehi sidhyai dinu parcha re
NepaliSailla · Aug 16, 2016 5:50 PM
चिप्रेमामाले अर्को धागोमा टासेको केहिशब्दहरु सट्टा भर्ना पछी | ओठ रहोस ओठमा स्तन सधै रहोस हाथमा आनन्द को क्रीड़ा होस स्वर्ग सम्म पनी रतिकृयाको अमृत धूनी गुंजी रहोस | Last edited: 21-Aug-16 12:24 PM
magorkhe1 · Aug 21, 2016 12:05 PM
I copied it from Underware's post by Chipre-maamma and made some changes. They were not newly wed couple, had 10 & 12 yrs old children. ओठ रहोस ओठमा बक्ष रहोस् हाथमा आनन्दको क्रीड़ा होस स्वर्ग सम्म पनी रतिकृयाको अमृत धूनी सदा गुन्जी रहोस Last edited: 22-Sep-16 08:32 AM
magorkhe1 · Aug 21, 2016 12:35 PM
हैन आफ्नो धागोलाई अरुले कमेन्ट हानेको होस् वा नहोस घुमाइ फिराइ आफनो पुरानो Thks मात्र लेखेका कमेन्ट मेटाउदै फेरी Thks नै लेखेर माथि ल्याउने काम गर्ने मानिसको मानसिकता बारे कसैले चर्चा गरिदिनु हुन्थ्यो कि ? हुन् त मैले पनि २-४ जना महामानब हरुलाई खोज्ने क्रममा पुराना कुरा ब्युताएको छु| तर बिसौ पल्ट ब्युत्याएको देखेर ADHD वा Attention Seeking Disorder त भएको होईन ? यिनको धागोमा बुढीको साथिलाइ भ्याएको कुरा चित्रण गरेका छन् |
MaGorkhe1 · Oct 2, 2016 3:14 PM
तेस्ले जन्माएको छोरा हरु १०-११ बर्सको भए छन् | भेट घाट हुदा अन्कल भन्छन रे | जाठोको आफ्नै विर्य भएको भए बाउ नै भनिनु पर्ने अन्कल हुन् पुग्यो | सुन्छु कहिले काही काम चालाई दिन्छेर रे ?
magorkhe1 · Oct 10, 2016 9:59 AM
पुर्ब पत्नी संग राम्रो सम्बन्ध छ रे | सुन्छु बेला मौकामा इन्जिन सफा गराई पनि हुन्छ रे | जार बाट जन्मेका बच्चा ले अङ्कल भन्छन रे | बाउ भनिनु पर्ने अङ्कल भनेर सम्बोधन गरिदा कस्तो हुन्छ होला ?
magorkhe1 · Oct 20, 2016 7:22 AM
हैन यो बुढि को साथि सँग को धागो टुंगियो भनेको फ़ेरि जोडछ ? Gofund खोलेर Boxer , इंडिया पठाउनु परयो | Last edited: 05-Dec-16 04:54 PM
magorkhe1 · Dec 5, 2016 4:05 PM
हैन यो बुढि को साथि सँग को धागो टुंगियो भनेको फ़ेरि जोडछ ? Gofund खोलेर Boxer , इंडिया पठाउनु परयो |
MaGorkhe1 · Dec 7, 2016 4:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion