मैले चिनेका गाउले नै हुन अनी हाइस्कूल मा एक कक्षा माथि थिए अनी हरेक दिन स्कूल जादा यिन्कै घर काटेर जानु पर्थ्यो | यिन्का घरमा एउटा कालो जिप र रातो ट्याक्टर देखिनेथे | हामी ठान्थ्यौ निकै धनी हुनु पर्छ | यिन्को विवाहमा जन्ती पनि गैएको थियो | यो भयो नेपालमा हुँदाको चिन्जान | कुनै हिसाबले यि दुबै अमेरिका छिर्न सफल भए अनी सिकागोमा ग्यास स्टेसन्मा काम पनि पाए भाग्यमानी भन्नु पर्यो यिन्ले हरियो पत्ता पनि हात पार्न सफल भए | दुर्भाग्य काम भने रातिको मात्रै पाए र एसैमा रमाए | उनी काममा रमाए तर रातमा भने अर्को रमायो | यिनी नजिक डेरामा बस्ने arko कोठे छेऊमा बस्ने यिन्को जार हुन पुग्दै छ भन्ने कुरा कसैले मेरा कान सम्म पुर्याको थियो कुरा बुझ्दा शान्त पार्न नस्किने अवस्थामा पुगी सकेकोले मैले केही बोल्न सकिन | शायद यो जार भनाउदो कही साझामा आएर पुरुसार्थ गरे भनी हुईया फुकी बसेको त होईन ? यो हूईया पनि सहयोग माग्न हो या मैले छिमेकी को बुढीसँग तिघ्रा जोडन पाए भनी बखान गरी हिंडेका देखदा हग्नेलाई भन्दा देख्ने लाई लाज लाग्ने | यिनी गर्वबती भाईइन भएन तिन्को बुढो के गर्छ ? मलाई चिन्ता भने त्यता पो पेजको छ | रमालो गर्ने एउटा बाउ को उपाधी पाउने अर्को | जेन्युयन सल्लाह मात्र दिनुहोस् बकबासी कुरा मेटीइन्छ |
maGorkhe1 · Aug 14, 2016 11:37 AM · 419 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion