आफु त सोजो केटा क्यालेंडर कैले किनिएन मोबाइल को भर परियो मोबाइल ह्याक भएर चाहिने नचाहिने ईमेल आएर जात्रा । आफु कंप्यूटर को ज्ञाता भनेर बनाउन खोजेको लास्ट अपडेट मा कुन्नि के xx बिग्रया पो भन्छ बा । अब एउटा वकिल खोजेर फोन कंपनी माथि मान हानि को मूत्र बिशर्जन गर्ने सोच मा छु । तेसो गरे कसो होला । साच्ची सोमबार कैले हो ?
instagram · Aug 5, 2016 8:45 PM · 4,063 views
एउटा लेपटप त होला नि !!!👹
atomic · Aug 5, 2016 11:04 PM
मित्र ले कुरै बुजेन । लोल
instagram · Aug 5, 2016 11:13 PM
सूचना प्रविधि मा खासै दख़लंदाज़ी भएन !!! कहिले काँही म नि कुरै नबुझी लेख्छु !!! 🙄
atomic · Aug 6, 2016 12:48 AM
@atomic, प्रविधि को कुरा हैन मित्र ।
instagram · Aug 6, 2016 12:13 PM
लास्तै रेग गर्यो त बोरो ले !!!
atomic · Aug 6, 2016 12:41 PM
आज मासुभात खाने , ठोकठाके दिन: गाडीमा तेल पानि, ब्रेक फ्लुइड , पाङ्ग्रा मा हावा चेक गर्ने दिन पनि हो | Last edited: 06-Aug-16 03:14 PM
Magorkhe1 · Aug 6, 2016 1:48 PM
आज त साँची नुहाउने बार पनि हो ।
atomic · Aug 6, 2016 1:54 PM
आज सनिबार रैछ मैले त नंग पनि काटे , अगि २ बजे एउटा फिलिम पनि हेरे !
instagram · Aug 6, 2016 2:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion