Check out this - नेवार संगठन in India.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

NepaliBhai · Aug 4, 2016 1:03 PM · 5,315 views

1 Reply

नेपाल भाषा ( नेवारी ) मातृ भाषा भएका बिभिन्न थरका नेवार समुदाय भारतका विभिन्न राज्यमा खासगरी पश्चिम बङ्गालको दार्जलिङ्ग र खर्स्यांग क्षेत्रमा, सिक्किमको गान्तोकमा र आसामको गुहाटीमा बसोबास गर्दै आएका छन् | तिनीहरुको नालेबेली लाउने हो भने इतिहासको काल खण्डमा उपत्यकाबाट बसाईं सरेर बर्माको यंगुन सम्म पुगेको देखिन्छ | तसर्थ भारतमा बसोबास गर्ने भारतीय नागरिकहरुले " अखिल भारतीय नेवा संगठन " खोल्नु र त्यसमा गर्ब गर्नु आश्चर्यको कुरा होइन | नेवा अर्गानैजेशन अमेरिका, वर्ल्ड नेवा अर्गानाइजेशन , न्यू हाम्पशायर नेवा अर्गानिजेशन आदि संगठन अमेरिका मै छन | Last edited: 04-Aug-16 02:09 PM

rahulvai · Aug 4, 2016 2:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all