"थोपा थोपाले समुन्द्र भरिन्छ। नेपालमा बिज्ञान तथा प्रविधिको विकास प्रतिभाशाली नेपालीहरू बाट नै गर्ने र गराउने महान अभियान र अति पुण्य कार्यमा भाग लिनुहोस् र देश बिकासको लागी आफु सक्दो मद्दत गर्नु होस्। हाम्रो सुरुवाती लक्ष्य रु. ५० करोड हो जसबाट १० देखी १५ मेगावाट सम्मको जल बिद्युत उत्पादन गर्ने हो। सो जल विद्युतबाट आएको आम्दानीले "राष्ट्रिय आविष्कार केन्द्र' लाई दिगो रुपमा संचालन गर्ने हो।" - excerpt from the page. Great initiative from a great person. Personally I believe the only path forward is, with steps like this - by engaging, exploring and applying science and technology. This gives me hope ! Follow this link for details: http://www.nicnepal.org/
iLED009 · Aug 2, 2016 4:57 PM · 21,971 views
I think google boy is to return the money , I think that should be diverted to his great cause. Just a cent of thought.
coool · Aug 2, 2016 7:27 PM
Mahabir is one of the only few that can be trusted in Nepal. Kudos to his initiatives!!
seeker77 · Aug 2, 2016 11:05 PM
राष्ट्रिय आविष्कार केन्द्रलाइ online बाट महादान गर्ने दाताहरुलाइ महत्वपूर्ण जानकारी: १. बिदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ gofundme.com मार्फत जति रकम दान दिनु हुन्छ त्यति नै रकम Deerwalk Foundation ले थपेर आविष्कार केन्द्रलाई सहयोग प्रदान गर्ने छ. विदेशमा बस्नुहुनेहरुले Credit Card प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रको लागि दान गर्न https://www.gofundme.com/nic-n... मा गएर दान गर्नु होला. २. नेपालमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले eSewa मार्फत सहयोग गर्दा त्यसमा कुनै सेवा शुल्क वा कमिसन नलाग्ने कुरा अबगत गराउंछु. तपाईंहरुले जति पैसा दान गर्नु हुन्छ त्यसमा कुनै कमिसन नकाटीकन eSewa ले आविष्कार केन्द्रको खातामा जम्मा गरि दिनेछ.साथै eSewa ले एकाउन्ट सुरु गर्दा लाग्ने कुनै पनि शुल्क लिएको छैन. नेपालमा eSewa बाट सहयोग गर्न यहाँ क्लिक गर्नुहोस - http://www.nicnepal.org/donati... उपरोक्त सहयोगको लागी Deerwalk Foundation र eSewa दुबै लाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु. from Mahabir Pun's fb page.
nozzs · Sep 1, 2016 8:29 PM
Thanks nozzs for sharing this information !
iLED009 · Sep 2, 2016 3:13 PM
This is a great initiative. We need more dreamer like Mahabir Pun.
ujl · Sep 2, 2016 4:34 PM
Mahabir Pun जि भन्नुहुन्छ: ( from his fb page) Washington DC र Virginia क्षेत्रमा बसोबास गर्नु भएका नेपाली भाई बहिनीहरु लाई जानकारी: म एउटा meeting को लागी 5 October मा DC आई पुग्छु. 6 तारिखमा 9 am - 5 pm सम्म Calvert Street मा IEEE को meeting छ. 8 तारिख मा बेलुका 9 बजे नेपाल फर्किने flight छ. त्यसैले 5 र 6 तारिखको बेलुका, 7 तारिख दिन भरी र बेलुका, 8 तारिखमा बिहान देखी बेलुका 5 बजे सम्म समय छ. उपरोक्त समयमा कुनै पनि ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रको महादान अभियानको बारेमा बिस्तृत कुरा बुझ्न र छलफल गर्न को लागी भेटघाटको कार्यक्रम राख्न वा कुनै पनि ठाउँमा भेट्न चाहानु हुने नेपालीहरुले सम्पर्क गर्नु होला र फोन न. पनि दिनु होला. त्यहाँ मेरो फोन छैन. मेरो Email - nicnepal.mahabir@gmail.org, website: nicnepal.org
Nozzs · Oct 4, 2016 2:14 AM
Read about what her roommate did here https://onbluefilm.blogspot.co...
Kevin Shittu · Oct 4, 2016 2:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion