आज यो उखान " ज्वाँई तपाईंको टोपी चै मेरो " सम्झन पुगे |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो फेसबुक नहुनु पनि घर परिवार बाट टाडिनु मात्र नभई एकलकाटे हुनु रहेछ | स्काईप छ त्यो पनि दिदि र अर्का २ जना मात्रै मेरो contact लिस्ट मा छन् | दिदीले हेलो मात्र भनेर छोडेको २ ओटा म्यासेज देखे पछि आज कुरेर बसे पछि कुरा गर्ने मौका पर्यो | मुख्य कुरा चै ९४ पुगेका काका ७ दिन ICU मा राखेर ठिक भए पछि घर ल्याएको छ रे | यो कुरा संगै अरु कुरा पनि सुनियो जुन सुन्नु नपरे हुन्थ्यो सुनिए पछि मैले धेरैले नसुनेको उखान " ज्वाई तपाइको टोपी चै मेरो " सम्झिए | क्रमस:

magorkhE1 · Aug 1, 2016 9:19 AM · 5,675 views

5 Replies

ए Magorkhe भाई, यो त्यही पहिला coitus गरेको दिदि हो कि गर्न बाँकी चाही हो ? यसो कुरा खुलाए बुझ्न सजिलो हुन्थ्यो नि |

Altijdgoede · Aug 1, 2016 10:04 AM

AltiJdgoede त्यो अर्को धागो मा मेरै जस्तो magorkeh1 नाम magorkhel राखेर लेख्ने तै होस् ?   I felt degraded to your level "quoting your comment" therefore I deleted it. अनपढ मुर्ख भन्दा अर्धसिक्षित मुर्ख महामुर्ख हुन्छ्न भनेको एही होला ? Last edited: 02-Aug-16 06:55 AM Last edited: 05-Aug-16 08:28 AM

magorkhE1 · Aug 1, 2016 10:20 AM

१० बर्स अघि साडे एघाह्र दिने IEEE को कन्फरेन्समा आउदा नेपाल बाट झोली तुग्बा बोकेर आएको रहेछ | यानेकि नेपाल फर्किनै पर्दैन | मेरो बसाइ भन्दा ४ हजार माईल टाढा भएको र उसको पनि एक महिने भिसा भएको कारणले बोलाइन र अबैध बसाइ नगर्नु बेस भन्ने सल्लाह दिए पछि नेपाल फर्किएर | बाउ आमालाई गोर्खे दाइले बोलाएनन नत्र फर्कनु पर्दैन थियो बनेर खोकेछंन | आफु असफल योजना लिएर अमेरिका गएको कुरा छोप्न पछि परेनन् | यो चै साडे बाह्र दिने हो भर्खरै मात्र नेपाल पुगेर फर्किएको , यसले पनि खोक्न पछि परेनछन !| यो गुल्लाडेको बसाइ २ घण्टा टाढा छ यिनकी माताहरी आएको बेला २-३ पल्ट गैएको पनि हो अनि दशैमा टिका पनि थापेकै हो | वहा नेपाल फर्के पछि घर पैचो देखि छोराको अन्न प्रासनमा व्यक्तिगत कारणले गैएन | अनि हरेक पल्ट कुराकानी हुदा उसको घर आउने खुल्ला निमन्त्रणा मा मौका पर्दा निक्लन्छु भन्थे | यी कुराले यिनको दिमागमा जरो गाडेको छ | अनि यिनले पनि म गोर्खे दाई देखि भागेर बसेको छु भन्न पुगेछन | रजनिसले मैले लेखेको उखान लाइ यसरी बर्णन गरेका थिए | कुनै गाउले सहरमा बस्ने बालसखा वकिल कहा पुग्छ | नुवाइ धवाई अनि चटक्क पारेर कपाल कटाइ संग वकिलको कुर्ता सुरुवाल लगाउन दिए पछि गाउले बन्धु नम्बर १ हिरो झैँ देखिन पुगे पछि वकिलको दिमागले सहन सकेन | साझ साथि भाइ कहा भेट हुदा सबैले ये महानुभाब कौन है भनि सोधे पछि वकिल भन्न पुग्छ " ए है मेरे बालसखा बिनोद है और यिनकी लगाएहे कुर्ता मेरा है " | किन तैले कुर्ताको कुरा गरि राखेको के यो जरुरि थियो ? अर्को मित्रको आखा हट्टाकट्टा Handsome नया अनुहार देखे पछि तेस्ले पनि परिचय माग्दा " ए है मेरा बालसखा और यिनकी लगाई गई कुर्ता कि बाते क्यो करे " | किन तलाई कुर्ताको कुरा गरि राखेको, मेरै हो भन्ने सम्झिदा के हुन्छ ? अर्कोले पनि परिचय माग्न पुग्छ " ए है मेरे बालसखा बिनोद , आज हि गावसे आया है , यिनकी लगाई गई कुर्ता यिन्हीकी है "|  लामो समय सम्म मन भीत्र गुम्सिएर बसेका कुरा हरु दबाएर नराख्नुस् , कुनै दिन निस्कन्छ | निस्किदा  बिस्फोट भएर निस्कन्छन | मेरा साडेबाह्र दिने को पनि  तेही भएको हुनु पर्छ |  If anything that is bothering you let it go. Last edited: 02-Aug-16 07:07 AM

magorkhE1 · Aug 1, 2016 11:02 AM

किन गाली गर्छस भाई, उल्टा पुल्टा अर्थ न बर्थ का कुरा लेख्ने तै होस्, अनि त्यस्तो बहुला कुरा लेख्न पनि के बेर | हो नाम चाही हल्का फरक रहेछ, तर तेरो लेखाइ/सोचाई हेर न भाई, केहि भर छैन| अलि बढी पिएको थियौ कि त्यो दिन | हल्का सम्झी त |

Altijdgoede · Aug 1, 2016 11:40 AM

रास्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रंप लाइ पनि यस्तै रोगले च्यापेको छ  | गिदडकि खाल बदलिजा सकती है लेकिन आदते कभी नही भनेको यही हो | बिरालोले आची लुकाउन र कुकुरले खान छोड्छ र ? काठमण्डौ शहरका फुतपाठमा बसेर भिक्षा माग्ने हरुमा बिसुद्द नेपाली मगन्ते परे भने  १०-२० रुपैया पाउ भन्छन रे | यो झ्याक्ने ले अफ्रिकन र ल्याटिनो  सङ मागेको भोट् ठ्याकै नेपाली मग्न्तेको जस्तै छ | काला र खैरो छाला संग भोट माग्न लाइ सहकर्मीले जे लेखेर दिए पनि उसको मुख बाट निस्की हाल्यो झनै दुर्गन्धित् भएर |  http://www.msn.com/en-us/trave... कता हरायो सेतोकेटो टास टुस गरि गरि ट्रंप को महिमा गाउदै थियो ashisme हराए झैँ हरायो | Last edited: 23-Aug-16 08:10 PM

magorkhe1 · Aug 23, 2016 1:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all