यहाँ कता पाईन्छ होला, यता नपाए नेपाल जाँदा एउटा हाल्ने बिचार गर्दै छु । नेपाल लाँ कुन ठाँउ राम्रो छ त सिलाउन । यसो शेयर गरौं न त !
atomic · Jul 31, 2016 6:38 PM · 10,498 views
Nepala hijo aaja ready made paaune raicha. Maile yeuta testai magako. Ali thulo bhayo tara chalegaa
instagram · Jul 31, 2016 6:51 PM
सोधाइ ले काठमाण्डौ (Valley) होटेलमा बस्नु हुन्छ जस्तो लाग्यो | नत्र ल (भाइ / दाइ ) दौरासुरुवाल बनाउनु पर्यो भने पछि पुर्याई हाल्छ नि | त्यो पनि नभए ट्याक्सी रोकेर नेपालि दौरा सुरुवाल बनाउने सुजिकार कहा पुर्याउ भन्नु भए कसो होला ? हासौ, तर सत्य घटना हो | काठमाडौ मा अध्यनरत एकै घरमा डेरा बस्ने दंगाली गौतम दाइ बडो रसिक स्वभावका थिए | पढाइ एक स्तर माथि भएकाले हिसाब सिक्न जाइन्थ्यो भने साथमा चुरोट पनि पिउन पाइन्थ्यो | उनीहरु धेरै जसो बाणारसि तिर पढ्न जादा रहेछन | एक दिन उनका छिमेकी भाइ बडो दुखित मुद्रामा देखे पछि के भयो भनि सोध्दा ""५० रुपैयाको डोसा खाईया हुन् " भन्थ्यो रे | गौतम दाइले कुनै दिन डोसा ख्वाउन लागेका रहेछन, त्यो भाइले पैसा आए पछि " हे त्रिचक्र चालक मुझे डोसा बनानेवाला रेस्टुरनट ले चलो "भने पछि , त्रिचक्र चालकले पनि अर्को गल्लीमा पुगे पछि "अबे बहादुर माल देता है कि लगाउ तेरोको चड्का" भने पछि घरबाट आएको सबै चढाएर आएको थिए रे | Last edited: 01-Aug-16 06:47 AM
MaGorkhE1 · Jul 31, 2016 8:03 PM
Indra chok is where you will find most of the daura suruwal pasal
0Watt · Jul 31, 2016 10:33 PM
हुन त आफु ललितपुरको परें , पाटन मा "सुचिका पस:" (टेलरिन्ग) को कमि नभएको हैन । उहिले बेला बखतमा कमिज र पेन्ट को नाप, सिलाई, अलतरिन त गरिएको हो। कोट, दौरा सुरूवाल ज़िन्दगी मा कहिल्यै लाईएन , एउटा इच्छा न हो , अहिले एक ज़ोर हाल्ने अनि मौका पाए लाईन्छ पनि । हुन त उपत्यका को सबै जसो ठाँउ थाहा त छ , तर १५ बरस मा निकै आमुल परिवर्तन पनि भैसक्यो होला । साझा बासी को एक्सपेरिएन्स मात्र बुझ्न खोजेको हो , कमेन्ट का लागी सबैमा धन्यवाद ।।।
atomic · Jul 31, 2016 10:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion