जय गच्छदार। जय भ्रष्टाचार।।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इतिहास साछी छ, हाम्रा कथित ठुला दलहरुका अत्यन्त प्यारा, सहयोगी तथा इमानदार राजनेता श्री श्री श्री बिजय कु. गच्छदार ज्युलाइ अब उप्रान्त बन्ने कुनै पनि सरकारहरुले आफ्नो जम्बो मन्त्रीमण्डलमा कुनै एक प्रमुख मन्त्रालयको मन्त्रीको कुनै दुबिधारहित ढंगले जिम्मेवारी दिने कुरालाइ अहिलेको संविधानमा नै अधिकार सुनिस्चित गरियोस्। साथै बिस्वमा नै सबैभन्दा धेरैपटक मन्त्री बन्नु भयेको हुनसक्ने वहाँलाई Guiness book of World records मा दर्ता गर्नको लागि यथासिघ्र प्रकृया अघि बढाइयोस् भन्नी हामी सम्पुर्ण नेपाली जनताको एक मात्र माग रहेको कुरा अवगत गराउन चाहन्छौं। जय नेपाल। जय भ्रष्टाचार।। जय भुँडी। जय गच्छदार।। प्रचण्डको सरकारमा गच्छदार र प्रेमबहादुरको मन्त्री पक्का ! http://www.onlinekhabar.com/20... गणतन्त्रका मुसा राजनीतिक मूल्य–मान्यता लत्याएर जसरी पनि सत्तामा http://nepal.ekantipur.com/new...

nozzs · Jul 28, 2016 7:51 PM · 9,400 views

2 Replies

I don't understand why we are blindly accepting this model? Why? Why not go with direct elect presidency? Why are we letting a guy lead the country where most of the population won't even support the guy?

BadhiJanne · Jul 28, 2016 9:17 PM

nozzs · Jul 29, 2016 9:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all