तेसो भए चिनिया हरुले हाम्रो अनुकरण गर्ने हुनकी ? उनीहरुको झनै गाह्रो भाषा पर्छ ? बिदेशीलाइ नेपाली पढ्न सजिलो बनाइदिएको हो कि ? दैनिक बोलचालमा आउने सब्द पढन लेख्न कति नै गाहो हुन्छ | के भैसीलाई संगको भारि हुन्छ ? तेसो भए सबै भैसीको सिङ्ग काट्नु पर्ला ? Last edited: 25-Aug-16 09:50 AM
magorkhe1 · Jul 26, 2016 1:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion