ल साझा मित्र हो ! अब ग्रीन कार्ड नई नबनाए पनी भाग्य ले "tps" चाही अप्रूव भएको अवस्था छ । अब नेपाल पनी नगाको जुग भो । ३ महीना को लागी जान पाउने ब्यबसथा छः जानू पर्लआ जस्तो छ !! डिसेम्बर तीर को टिकट कति जति सस्तो पर्ला त ??? Tps मा Travel गरेका भाग्यशाली हरू ले यसो रहस्य ख़ुलासा गर्नु पर्यो , ल है ।
atomic · Jul 21, 2016 11:34 PM · 1,489 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion