भावनाका पलहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्रष्ट नविन श्रेष्ठ 'पतझर' ले साहित्यिक रचनाहरुको संग्रह 'भावनाका पलहरु' सार्वजनिक गरेका छन्। संग्रहमा लघुकथा, कथा, छन्द कविता, गीत, गजल, हाइकुदेखि चुटकुलासम्म समेटिएको छ। नयाँ प्रयोगको रूपमा सिर्जनामा बीस विद्यालाई एउतै कृतिमा समेटिएको उनले दाबी गरे। सिन्धु साहित्य चौतारीले गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले पुस्तक लोकार्पण गरेका हुन्। श्रेष्ठले एक दशकअघि नै कविता संग्रह निकालेका थिए। उनका फुटकर कविताहरु नेवारी, हिन्दी, तामाङ, अंग्रेजी, नेपालीसहित ५ भाषामा छापिएका छन्। 

patjhar · Jul 20, 2016 7:24 PM · 15,327 views

1 Reply

Awesome book. Lots of varieties: poems, gajals, katha etc

cissharp · Aug 10, 2016 10:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all