समुन्द्रमा सुसु गर्दा, म हिजो साथीसंग समुन्द्र ( new york beach ) मा घुम्न गको थिए, अनि सबै जना पानी मा swim गर्न गए, मा नि गए, मलाई एकदम नै पिसाब ले च्यापेको थियो, येसो नजिक हेर कतै tioilet भेटिन, अनि एउटा साथी लै सोदेको, पानी मै सुसु गर कसैले था हुन्न, अनि उसले नि तेस्तै गर्ने गरेको छु भनि, मलाई अलि अफ्ट्यारो भयो तर धेरै बेर थाम्न सकिन र छोडी दिए, मेरो period पनी भएको भएर अलि uneasy महसुस भयो.. येत्रो ठुलो सिटी मा public toilet अलि easily acessable भए राम्रो हुने.. म यो पोस्ट मार्फत सबै सम्बन्धित को ध्यानआकर्सन गर्न चाहानछु
Usmle Karki · Jul 19, 2016 6:00 AM · 2,632 views
नास भाइ, ल यो सुसुमुले बहिनिलाइ दह्रो जवाफ देउ त, सुसू नै पिडित हुने गरि |
Altijdgoede · Jul 19, 2016 6:24 AM
Last edited: 19-Jul-16 08:57 AM
Chipre Mama · Jul 19, 2016 6:25 AM
बिहान उठ्ने बित्तिकै यो पोस्ट देखे एस्तो बोल्ड स्तातेमेंट दिने नारि को रैछ भनेर खोजेको , मोरो पुरुस पो रैछ ! अब पुरुस भएर नि पिरेड हुने लाइ चै के भन्छन सबै लै थाहा छ ! बाबु नया युजर रैछन साझा मा फचेबुक को लिंक हालेचन , फेस्बुका नया नाम मा नया अकाउन्त नि खोलेछान तर url मा फेल खाए ! जय गुप्ता !जहा सम्म न्यु योर्क बीच को कुरो छ , न्यु योर्का त्यो नाम गरेको बीच नै छैन ! If you mean Coney Island beach ; त्यो काले mexican हरु गएर मुत्ने ठाउँ नै हो ! सब को मल मुत्र चाखेर आउनु भएको मा बधाई छ
instagram · Jul 19, 2016 7:30 AM
Haha you delete my comment. Yo keta ho hai. Lol
instagram · Jul 19, 2016 10:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion