San dai, साझा खोल्ना साथ् यस्तो पपअप मेस्सेज आउछ त के हो यो ? कहिँ यो भाइरस त हैन ? कि साझामा केही टेस्टइङ पो चलिरा छ कि ? यो शिर्षकको धागो नि खोल्न मिल्दैन ramjham.com को 'नास'जि को तस्विर पो खुल्छ भनेको - थाहाछैन
ThahaChaena · Jul 18, 2016 2:35 PM · 285 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion