Nas bro, are you doing XSS attack on sajha? Last edited: 17-Jul-16 02:55 PM
Sajha keto · Jul 17, 2016 2:53 PM · 2,244 views
साझाकेटो ब्रो ...अर्को तलको स्क्रिप्ट पनि इन्जेक्ट गरिदेको थिए ...त्यो चै आएँन ? हो मैले टेस्टटिंगको लागि गरेको थिए ब्रो ! म भन्दा पहिले, शायेद नेपालबाट हुन् पर्छ, केहि फुच्चेहरुले गरेको थियो ! अनि फेरी साझाले त्यो फिक्स गर्दिए भनेर पोस्ट गर्न भा पछि मैले फिक्स भयो कि भएँन भनेर फेरी इन्जेक्ट गरिदेको हो ब्रो ! अहिले नि फिक्स भाको छैन रहेछ !!
Nas · Jul 17, 2016 9:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion