अबत श्रीमतीको एटिच्युड देख्नु परेर पो मार्यो !!!!!!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डिनर खादै थिए टर र र र गरेर फोन को घन्टी बजेर तर्साउछ | मेरो सेलमा गर परिवार देखि बाहेक अरुको कमै छ | दाइ भन्ना साथ् कसको फोन आयो थाहा पाई हालियो | भाइ आधा घण्टा पछि कुरा गरौला भनेर राखिदिए | फोन गरे पछि के भन्छ भने अरुको एटिच्युड देखेर हैरान भैए को थियो अबत श्रीमातिजिको एटिच्युड देखेर हैरान पार्यो | काम छैन कि क्याहो ? काम धाम नभए पछि कमाउ श्रीमतीको एटिच्युड देखिनु स्वाभाविक हो | हैन दाइ गरि राखेको छु कमाइ राम्रै छ दाइ | हरेक साझ जाड खाएर दुख दिएको त हैन? सप्ताहान्तमा त पिउनुनै पर्यो नि ? किन देखाइन त ?

MaGorkhe1 · Jul 15, 2016 6:38 PM · 511 views

1 Reply

लौ मैले चाई मरे नबुझने भए यिन का कुरॉ

Chipre Mama · Jul 15, 2016 8:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion