नेपाल को बिकास कैले हुने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पहिले फिटिक्कै मन नपरे पनि के पि ओली का काम गराई कुरा गराई सबै ले #iamwithkpoli भन्न बाध्य तुल्यायो । बुडा का कुरा हावा हावा लागे पनि ए साच्चै हुन्छ की झै लाग्यो । अब नेपाल ले साच्चै केइ गर्छ की भन्ने आस नी देखियो । तेत्रो नाका बंधी मा भारत संग नझुकि लडेर देखाई दिए । चाइना संग तेल सम्झौता भयो । तर आखिर मा प्रचण्ड नामको भुस्याहा कुकुर ले अर्को तीर राम्रो हड्डी को आस पायो अनि उतै दौडियो । प्रचण्ड लाइ कुकुर संग तुलना गर्नु कुकुर को बेज्जत हो की झै लाग्छ । कमसेकम कुकुर ले मालिक को त बफादारी गर्छ । कांग्रेस को त के कुरा गर्ने छाप लागेको दलाल पार्टी सत्ता बाहेक कांग्रेश ले कैले केइ देखेन सोचेन । अब चै सच्चिकै आस नै मर्यो देस को हालत बाट । गर्छु भनेर आउने लाइ केइ गर्न दिदैनन ; सत्ता को खेल भत्ता को खेल झाल झेल अनि भुत्रो बन्छ नेपाल ।।। देस समृध्द बने झिकी कुंटो बोकेर नेपाल फर्किम्ला भनेको त्यों नी सपनै हुने भो । सती ले सरापेको देस भन्थे साच्चै हो रैछ। गयो नेपाल । 🙁

instagram · Jul 13, 2016 8:13 AM · 37,590 views

20 Replies

ओली जस्ता मान्छेको कुरा पत्त्यौने मान्छेहरुले गरेर नै देश खत्तम भाको हो

funtush · Jul 13, 2016 8:15 AM

ओली आउन अगड़ी त देस को बिकास त दौड़ी रा थियो । कांग्रेस को माओबादी को कुरा पत्त्यायेर त नेपाल 2047 देखि सिंगापुर भको थो नी है । अब त झन संसार कै समृद्ध देस बनाउने रे नया सक्ती ले ।

instagram · Jul 13, 2016 8:24 AM

If we don't let any body do their job for even a quarter of their term, how can we expect development? Agree with Instagram. Hope Oli stays.

BadhiJanne · Jul 13, 2016 9:17 AM

राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न सक्न् पर्छ। अफ्नु कुनै पनि यी मु. राजनितिक दलहरु प्रती भेंडे पाराको अन्धो आस्था पटक्कै छैन र रत्ती बिस्वास पनि। तर पनि ओलीको बोली हावा लागेता पनि अलिकति भयेनी आसा पलाको चही पक्कै थियो, येत्तिको थोरै पनि आसा र खुशी कुनै नेताले आजसम्म देको चही छैन। राजनीति प्रती कुनै चासो नलिनी, घृणा गर्नि र नेतालाइ मुख्मा नसकेनी मनमा थुक्नी युवा हुन अथवा जुनै बर्गले नि यी ओलिलाइ रुचायेका पक्कै हुन्। देश अति विषम परिस्थितिबाट गुज्रदा पनि यो सरकारले दटेर सामन गरेकै हो र जनताले नि जस्तोसुकै परिस्थितिमा नि साथ दियेको थियो। यिन्ले ठुल्ठुला आसा देखाए तर त्यो अनुरुप काम र प्रक्रिया नि अघि बढेको थियो, सम्भवत तेस्मा अब लुट्न आउनी भुसिया कुकुरहरूले ब्रेक लौनी छन् दुख्को कुरो। जे भये नि जनताले आसा गरेको थियो र युवाहरू पनि देश प्रती सकारात्मक भएका थिये। येति चाहिँ पक्का हो कि ओलिले जत्तिको ,अब जुन माइको लाल आयेनी, ख्याति र जनताको साथ अवस्य पाउन सक्दैन। येत्तिको दुख र निरासा आज सम्म कुनै सरकार धल्दा वा बन्दा लागेको थियेन। जनता अनि युवामा निरासा छाउनु देशको लागि अत्ति नै दुख्को कुरो हो। यो कुरो यी सत्ता लिप्सामा परेका अवसरवादी गुलाम मानसिकताका नेता भनाउदा हरुले कैले बुझ्छन् खोइ? जय नेपाल! हे पसुपतिनाथ अब मेरो देश तिम्रै हातमा छ। बचाइ देउ प्रभु! बचाइ देउ!!

nozzs · Jul 13, 2016 8:22 PM

If everything goes in a right way; if the politicians come out decent to handle the government and work for what they have promised and what the citizens have wished for from many years; completing many a projects related to infrastructure,roads,hydro,tourism,agriculture,trade between huge neighbors,foreign investment,education,health sectors,then the whopping development could strike in almost all parts of Nepal in 30 to 40 years time from heretofore. If everything remains same like what it has been,from the date we know,then never!.

RoyalRupataarSuparSafari · Jul 13, 2016 9:21 PM

Nozzs · Jul 14, 2016 5:04 AM

कुनै पार्टीको झण्डा नबोकी देश,काल परिस्थिति ख्याल गर्दै, ओली सरकारलाइ गुण र दोषका आधारमा मुल्यांकन गर्ने हो भने राम्रैमा गन्न सकिन्छ | ६-६ जना उप-प्रधान्मन्त्रि , ४१ जना जम्बो क्याबिनेट, Post भूकम्प ब्यबस्थापन, राहतको नाममा एमालेजन पोषण, हावादारी गफका नटुंगिने सपना आदिबाट आलोचित भए पनि नाकाबन्दी र मधेसी धर्पकट डटेर सामना गर्नु, रास्त्रिय अहितमा सम्झौता नगर्नु राम्राकाम मान्न सकिन्छन् | अनेकथरि टाउका जोडेर (राजाबादी, गणतन्त्र बिरोधि, लोकतान्त्रिक, गणतन्त्रबादी आदि ) शुरु भएको ९ महिने यात्रा गद्धार साथीका कारण अलपत्र पर्यो | ढिलो न चाडो ओली सरकार ढल्ने गठबन्दन कै कारण थियो कांग्रेसले प्रचण्ड छेपारो संग फेरी सति जान हतार गरेको छ !

Bhaktey · Jul 14, 2016 11:28 AM

भोली प्रधान मंत्री ओली को समर्थन मा रैली आयोजना हुन लागेछ । कास म नेपाल मा भएको भए ।https://www.facebook.com/suppo...

instagram · Jul 14, 2016 11:53 AM

K P ओली , देशको बिकाश गर्नु प्रछा भनेर लागेको नेता हुन , तर भारत मुखी पार्टी हरुले चल्न दियानन देश को बिकाश हुन दियानन दुख लागेको छ , RIP Nepali congress ( Shere) prachande kukur, madheshi party

thukka · Jul 14, 2016 11:34 PM

सबै एउटै ताल का गोहि हुन यिनिहरू । अब अर्को डाका को पालो । जब सम्म दिरेक्ट वोटिङ सिस्टम् हुदैन नेपाल मा सधै येस्तै हुने हो। बाबुराम को पास्ट हेर्यो भने झुन्द्यौन पर्ने मान्छे हो तर उस्मा अलि कति भए पनी भिजन छ यी जुका हरू भन्दा। उस्को पालो मा एट लिस्ट काठमाडौ को बाटो बधाउने काम त गर्यो। अरु देश मा 100 वोटा काम राम्रो गरे पनि एउटा नराम्रो काम ले डुब्छ पोलिटिकल करीयेर तर नेपाल मा त्यस्को उल्टो भये पनि धन्न । एक जाना गतिलो नेता देख्दिन म त।

robwin · Jul 15, 2016 6:46 AM

बाबूराम को विज़न मस्त देखियो नि । बिप्पा मा झन्न देस बेचेन अझ ऐरपोर्टा भारतीय सैनिक राख्ने कुरो बिर्स्या हो ?? एउटा बाटो चौडाहा बानाउने काम चै गर्यो तर नतीजा के छ तेस्को ?? अनि हिसिला को आफन्त को बाहाली बिर्स्या हो ? बाबूराम प्रचण्ड बादल महारा सब माओबादी भारत को इसारा मा नेपाल मा रंगत को होली खेल्न पल्केका नर पिचास रैछन। तेस्ता लाइ समर्थन गर्ने । 10 बर्ष सँगै लडेका लड़ाकू त तीनि हरु को आफ्नो भएनन लास्ता घर को न घाट को बनाएर छोड़े देस को के हालात होला ।

instagram · Jul 15, 2016 8:44 AM

Oright...25 years from now on and etc....

Alias_ · Jul 15, 2016 10:17 AM

ok..just a decade?

Alias_ · Jul 15, 2016 10:20 AM

I am not surprised to see we still have people who support Congress and Maobadi and even Madhesi after all thing because we always looked for personal benefit over national benefit !!! We don't care how much that person is corrupt or harmful to nation as long as he does something for us. That is what always happening in nepal and will happen forever.

instagram · Jul 15, 2016 1:56 PM

Ganeshman singh ko yaad ayo. Man Mohan ko pani. Selfless netas.

coool · Jul 15, 2016 2:11 PM

Cool neta laai maatra ke dos dine. Haami janata nai testai hom.

instagram · Jul 15, 2016 2:19 PM

netako dos haina janta nai buddu bhayer ho sathi ho.....

submark · Jul 15, 2016 5:15 PM

Aba Aditya Dahal le ek karod pae pachhi Nepal ko bikas hunchha, aatinnu pardaina. Last edited: 16-Jul-16 11:49 AM

solu123 · Jul 16, 2016 11:48 AM

Solu , khumbahadur laai 18 ho ki 20 laakh deko birsya ho? Ki ladaku ko 6 arba ni birsyo? Sabai netaa chor chhan , oli baa pani kam naholan tara at least he is doing something for nation !!

instagram · Jul 16, 2016 12:04 PM

नारा चैनी गजबकै रैछ ओलीको सरकार जोगाउन बालबालिकालाई सडकमा - http://www.annapurnapost.com/n...

Burga-Flippa · Jul 16, 2016 8:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all