Sahana Bajracharya लाई गतिलो जवाफ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साभार: https://www.facebook.com/bajra... Last edited: 10-Jul-16 10:07 PM Last edited: 11-Jul-16 07:01 PM

Sajha keto · Jul 10, 2016 10:00 PM · 25,343 views

19 Replies

हा हा ! त्यो साली गधैनिको दुनो सोझो गरिदिनु भो प्रत्युस ब्रोले ... कलिवुडको मेरो हेटेस्ट दुइ भतुविमा #२ मा पर्छे यो ! लाज शोमत छैननि यो नक्चरीको ! कैले पत्रकारलाइ हातपात गर्ने त् कहिले अश्लिल गालि गरेर धम्क्याउने ! राम्रो अनुहार भएर मात्र के गर्ने ... भन्छन नि हाम्रो नेपालमा ... बानीले हुन्छ रानी, नत्र राँडी !

Nas · Jul 10, 2016 10:21 PM

Well she needs to understand the difference of pain during football match and pain inside vibrating car 😂😂😂 Nevertheless football involves of a big time drama on fouls by players but yesterday it was a nasty challenge. The cry was real as he knew he cannot play further anymore even though he tried to stick with the game. Sahana's reaction was foolish without knowing the fact of it. She cannot even imagine how many fans are out there cheering and praying for Ronaldo not only that, it was an offensive tweet for all football fans. Last edited: 11-Jul-16 07:34 AM

atomic · Jul 11, 2016 7:20 AM

Ani Nas Boro! Sahana को प्रति चाही के कसतो "फ़ीलिंग" छ नी?? एसो २ शब्द सेयर गरौं न त ! 😎

atomic · Jul 11, 2016 7:33 AM

बजारमा नया गाली आयेछ: साहना बज्राचार्यको पोइ रे !!! तेसका बाजे #नो ओफ्फेंस #कीप काल्म # कुरो बुझ्दै नबुझी बोल्ने को # dancing कार queen

Smaran · Jul 11, 2016 8:27 AM

कलिवुडको मेरो हेटेस्ट दुइ भतुविमा #२ मा पर्छे योनाश ब्रो, हजुरको हेटेस्ट नम्बर वोन मा चै को पर्छ नि? मेरी केकी त पर्दैन म सियोर छु  Last edited: 11-Jul-16 09:27 AM

Sajha keto · Jul 11, 2016 9:26 AM

हा हा ! येटोमिक ब्रो ... मेरो राम्रो फिलिंगस नै छैन उहा प्रति ! पहिला उनि मलाई ज्यादै राम्री लाग्थ्यो नि ! तर उसको खातेनि बानि देखेर एक दम टर्न अफ भाको म ! साला एक नम्बरको नक्चरि खातेनी लाग्छ ! आइमाई भए पछि त् अलिक ग्रेस्फुल, क्लासि हुन् पर्छ नि ! खातेनी, सडकको छेउमा गाडी भित्रै सल्किने जान्ठीको भन्दा बरु रत्नपार्कमा आफ्नो जिउ बेच्ने आइमाईको बेसी इज्जत हुन्छ ! कमसेकम सुन्धाराको लड़जमा त् जान्छन ! गधैनीको के सारो फुतौरी चिलाको होला, होटेलमासम्म जान नसक्ने ! लाज शरम पचेकी ! साझाकेटो ब्रो ... हेटेस्ट #१ चै उसकै जिग्री निशा अधिकारि ! उसको नि अनुहार देख्योकि एलेर्जी लाग्छ मलाई त् ! त्यो हाम्रो अनुप भट्टराई काण्ड देखि हो मलाई एलर्जी लाग्न थालेको ! आइमाई भए पछि त् अलिक आइमाई जस्तो वेवरा देखाउन पर्छ नि ! जंगली जनावर भन्दा नि घटिया बेवरा देखाकोले म त् तिन छक्क परेको ! उसको फोटो खिच्यो भनेर त् बिचरा हाम्रो पत्रकार बन्धुमाथि त् बिना सित्ति, र्याबिज लागेको भुसिया पग्ली कुत्ति झैँ झम्टिन गाकी ! हेर न अनुहार .... बोक्शिनी भन्दा पत्तुर छ.. ब्रोले त्यो भट्टराई काण्ड मिस गर्नु भयो भने यहा छ है !

Nas · Jul 11, 2016 4:52 PM

यो भिंडियों पहिला नि हेर्न त हेरेकै हो । गुन्डागर्दी नै देखायो निमुखा बिचरोलाई । अब त्यो सानों डिजिटल केम्रा ले कति नै जुम-ईन देखाँउ छ र भने ? अलि ज्यान बनाएको केटो भए आँटन नि सक्दैनथ्यो यी २ फ्याउरी हरूले । दिस ईज टोटल्लि हेरेसमेन्ट । अलि राम्रो तमिज भएकाहरू भए राम्रै मुख ले कुरा सम्झाउँथे होलान , यो रूकी फोटो पत्रकार भाई लाई 🙄 । मलाई त तै भएर "केकी" नै मनपर्छ... माईन्ड नगरौं है 😀 !!!

atomic · Jul 11, 2016 6:50 PM

नाश ब्रो बिर्सेंको कुरा अहिले फेरी हेरे। यो तेइ पातकी रछे त। म त त्यो सुरजे सग चितौन मा राशलीला देखाउने र यो भिडियोमा हुने बाइफाले त अर्कै भन्ठानेको थिए। त्यो सुरजे सग लडिबडी गर्न बाहेक कतै बिकिन अनी यस्तै यस्तै कन्ट्रोभर्सीबाट नाम निकाल्न ट्राइ गर्ने त हो नि यो भतुइको अटोमिक ब्रो मन परेको कुरो मन पर्‍यो भन्न पाईन्छ नि। तर मैले मन्पराएको मेरो केकी व्हाइट हाउश कलेजमा प्लस टु पढ्ने बेला देखी हो सो लभ पनि एक्दमै डिप छ ब्रो

Sajha keto · Jul 11, 2016 6:58 PM

अब भनय्यो भने , बिश्वास नहोला ! तर मलाई नि एक दमै भित्रि हृदय देखि नै मनपर्छ । 😀 शायद कलेज मा सँगै पढ्न पाएको भए केही हुन्थयो होला , के गर्ने फ़ोटो मै लव पर्यो अनि यसै मै सिमित भो । " ईत सिम्स फेयरी टेल टू मी नाऊ " 🙁

atomic · Jul 12, 2016 9:54 AM

"के गर्ने फ़ोटो मै लव पर्यो" किन न परोस त् येतोमिक ब्रो ! हेर्नुस त् मेरी प्यारी भाउजु ....

Nas · Jul 12, 2016 10:57 AM

अब "केकी जी" ले मलाई नि मीडिया मा देखे मात्र केही चमत्कार हुन सक्छ । "सम टाईम आई वोनदर केकी जी ले नि साझा मा आईदिनु भै यो मन देखि लेखेको कुरा पढिदिनु भए हुन्थयो" 😎

atomic · Jul 12, 2016 1:13 PM

आहा नासे दाजु तपाई कि भाउजु त निक्कै राम्री ..रयाल नै चुहियो!

dkhanal · Jul 12, 2016 1:20 PM

हरे शिव शिव ! मेरी साक्षात देवी जस्ती पवित्र भाउजुमाथि तेस्तो ब्वाँसोको आँखा नलगाउनुस हो डि.के ब्रो ! उहाको तेस्तो पवित्र अनि निश्चल रुपले, हाम्रो हृदयमा "प्यासन" होइन "कम्प्यासन" जगाउँछ ! मेरी भाउजुका ति कोमल मृगनयनमा, कति बेसी माया र ममता झल् झल्ति झल्केका छन् ..नियालेर आफै हेर्नुस त् ! तेस्तो पातकी जस्तै मुख भरि र्याल चुहाउनु भन्दा बरु सफा र पवित्र मनले नासे दाजु तिम्री भाउजु मलाई सार्है नै राम्री लाग्यो, सारो मन पर्यो.. के गर्ने ...भनेर भन्नुस न ... म कति खुसि हुने थिए ! हुन् त् मैले नि खासै केहि गर्न सक्दिन डि.के ब्रो ... न त् भाउजुलाइ तपाईको बारे भन्नसक्छु, न त् भाउजुलाई उहाको प्यारो देवरको बारे नै थाह छ ! लु बरु ति माथिका दुइ किचकन्याहरुको यो प्यारोडी हेर्नुस तपाई नि ! एम.एल फिल्म्स को सौगात !

Nas · Jul 12, 2016 4:47 PM

नाश ब्रो कती एइ बाइफालेको भिडियो हालिरा? खोल्यो कि कन्सिरी तातेर आउछ। हाम्री केकी को राख्नु नि बरु। हेर्नु त मेरी मायालु कती झर झर परेकी पोटिली हिस्सी परेकी छिन

Sajha keto · Jul 13, 2016 6:28 AM

मेरी प्यारी भाउजुलाइ टरकोइज कलरले सार्है सुहाउने रहेछ हगि ! त्यो रंगले उहाको रुपलाइ झन् निखार्दो रहेछ ! मेरी भाउजुको फेवरेट कलर नै हो के ... हाँ सोझोकेटो भाइ ? यो चौबन्दी चोलीमा नि उत्तिकै राम्री देखिन भाकी छिन ! मेरी भाउजु जस्ती सुन्दर नारिको कारण यो संसारमा बाच्न कति रमाइलो लाग्छ मलाई त् ! बिहान बिहानै भाउजुको दर्शनले दिननै उजेलो पारिदिन हुन्छ ! भाउजु हजुरलाइ नि आफ्नो प्यारो देवरको माया लाग्छ ?

Nas · Jul 13, 2016 10:36 AM

nas bro bihana bihanai bhauju ko darsan restroom ma ta garne haina ni morning wood taha launa ko lagi? tyasto garna hunna hai dewar vayera paap lagla ni lol

Smaran · Jul 13, 2016 1:51 PM

साला हाम्रो प्रत्युस ब्रो को कमेन्ट हटाइछे यो डान्सिङ कार ले. नाश ब्रो एस्ता लाई सामाजिक बहिस्कार गर्न के गर्नु पर्ला? मेरो प्यारो केकी ले त सबै जनाको फिलिङ बुझ्नुहुन्छ नाश ब्रो को पनि। म बाहेक सबैलाई प्यारा फ्यान कै नजरले हेर्नु हुन्छ। म सग चै अलिक खास छ भन्ने ठान्छु म

Sajha keto · Jul 13, 2016 3:51 PM

यी आइमाईलाइ मेरी प्यारी केकी भाउजुको गु खिलायेर सामाजिक बहिस्कार गर्न पर्ला जस्तो छ ! हि हि ! कमसेकम भाउजुको गु खाएर अलिक लाज शर्म फर्की आउँछ कि ! "म बाहेक सबैलाई प्यारा फ्यान कै नजरले हेर्नु हुन्छ। " होइन, मलाई नि लाग्छ कि मेरी प्यारी भाउजुले मलाई फ्यान भन्दा नि आफ्नो सबै भन्दा प्यारो देवरको रुपमा लिन हुन्छ ! तिमिसंग "अलिक खास" भएनि माया चै तिमीलाई भन्दा नि मलाई नै बेसी माया गर्न हुन्छ जस्तो लाग्छ सोझो भाइ ! नपत्याए एक खेप मेरी भाउजुलाइ सोधी हेर त् ! "bihana bihanai bhauju ko darsan restroom ma ta garne haina ni morning wood taha launa" छि छि छि स्मरण ब्रो ! तिमि त् पाजी भाइ काजि परेछेउ ! कसम होला भाई, जुन दिन मेरो भेजामा मेरी प्यारी देवी स्वरुपको भाउजु प्रति कुसोच आउँछ, त्यो दिन म मेरो धुक्कुर काटी वरी आफ्नै चाकमा कोचिदिन्छु ! म तेस्तो भाउजु माथि कुदृष्टि लाउने पापी कुक्कुर होइन के ! बरु येदि अरुकोइ तेस्ता पाजीहरु छन् भने म उनीहरुलाइ बेलैमा होसियार हुन् लगाउछु ! नत्र तलको भिडियो जस्तो होला र खाउला ....के गर्ने यो कलियुगमा केहि भर छैन ....

Nas · Jul 14, 2016 10:25 AM

nas bro le hasaunchan... nas bro ko chala mala ra chabi herda ta anha tyo dhukkur katera afnai chak ma kochne din naaaula vanna sakinna lol jk..#no offence( sahana bajracharya style lol)

Smaran · Jul 14, 2016 10:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all