हाम्री प्यारी केकीको नया भिडियो आएछ, हेरेर मन पराईदिनु ल......

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ujl · Jun 28, 2016 10:36 AM · 20,024 views

16 Replies

यो केकीले cock-syrup हालेको cake धेरै खान्छे कि क्या हो ...अलिक मोटी भई छे ...तर खैर केहि छैन पाए त badyang कि badyang पद्काइन्थियो ....khikhikhi...

cool_like_a_bird · Jun 28, 2016 11:13 AM

त्यो मुछिवाला को रहिछ ? शिखर धवन जस्तो । केकु त मोटायेर झन डल्ली पो देखियेकी छिन त ।

sadekogolbheda · Jun 28, 2016 12:48 PM

ओह हो ! मेरी भाउजु साँचीनै कस्ती मोटाउन भाकी रहेछिन ! भाउजुलाइ त् दुब्ली हुँदानै सार्है राम्री देखिन हुन्छ ! प्लिज भाउजु वेट घटाउनुस न ! उज्ल ब्रो भिडियो मन पर्यो मलाई नि तर उज्ल ब्रो यो हेर्नुस त्, दुब्लीमा नै मेरी प्यारी भाउजु राम्रो देखिन भाको छ नि हगि ?

Nas · Jun 28, 2016 4:36 PM

हाम्री प्यारी केकी मोटाको होइन के..... जिऊ-डाल नै तेस्तै हो. नाज ब्रो, मलाई त अहिले कै केकी मन पर्यो है....माईण्ड नगर्नुस ल.....

ujl · Jun 28, 2016 5:24 PM

अनि भाउजुको पेटमा त् बोसो लागेको जस्तो देखिएको छ नि उज्ल ब्रो राम्रै ! भाउजु त् अहिले नि धेरै राम्री हुनुहुन्छ ! तर पेटको बोसो अलिकति घटाउनु भए अझै जिउ राम्रो देखिन्थ्यो जस्तो लाग्छ मलाई उज्ल ब्रो ! हुन् त् आफ्नी भाउजुको पेट हेर्न नहुने हो .. देवर भए पछि तर पनि ... कुदृष्टिले हेरेको चै होइन ! मलाई पाप नलागोस !

Nas · Jun 28, 2016 6:08 PM

हत्तेरी नाश दाजु केकी मेरो भएपछी अनी हजुर मेरो दाजु भएपछी केकी सगको हजुरको नाता त जेठाजु बुहारी हुनुपर्ने हो त? अब तेस्तइ नाताले सम्बोधन गरे कसो होला कुन्नी बाइ द वे, मलाई चै मोटाये पनि आफ्नै केकी दुब्लाये पनि आफ्नै केकी  Last edited: 28-Jun-16 07:05 PM

Sajha keto · Jun 28, 2016 7:04 PM

अब भाउजु भन्ने बानि परिसकेकोले तिम्री भएनी, म त् भाउजु नै भन्छु बा .. मेरी प्यारी भाउजु केकीलाइ ... हुन्न र भाई ? अनि अचेल मलाई यो गित सार्है मन परेको छ र दिनमा एक खेप सुनिराको छु ! उज्ल ब्रोलाइ कस्तो लाग्यो, गित अनि गायिका दुवै ? उहा पनि अलिक चबि साइडमै हुनुहुन्छ ! मलाई त् एक दम मनपर्यो उहा !

Nas · Jun 29, 2016 10:06 AM

नाज ब्रो, गीत अनि गायिका दुवै एकदम मिठो लाग्यो.... एक खेप सुनेर आत्मा मेटियेन... तीन चार खेप सुन्न पर्ला जस्तो छ.... अनि यो तलको मोडेल हजुरलाई कस्तो लाग्यो नि? https://www.youtube.com/watch?...

ujl · Jun 29, 2016 12:06 PM

उज्ल ब्रो उनि मेरो चोइसको परिन ! बरु उनि भन्दा त् मलाई हाम्री यी नेपाली मोडलनै सार्है राम्री लाग्छ ! मलाई अचेल उहासंग नि माया बस्न थालेको छ उज्ल ब्रो !

Nas · Jun 29, 2016 4:54 PM

मेरी आम्यौ नि!!! यो त चुस्त दुरुस्त प्रियंका नानी जस्तै छिन त् । पोषिलो अनि खाई लाग्दो । केकी सँग त मेरो नि पहिलो नज़र मै निश्चल माया बसे हो है 😀😀😀। नास बोरो साँचि प्रियंका त अमेरिका हिडि सकिन रे ?? यस पाली मौका छ है !!!

atomic · Jun 29, 2016 5:26 PM

नाज ब्रो, माथिको केटि ठिकै लाग्यो...... बरु मलाई त आज भोलि अलिशा राई निकै राम्री लाग्न थाल्या छ भन्या......क्यार्नि होला? https://www.youtube.com/watch?...

ujl · Jun 29, 2016 5:42 PM

"चुस्त दुरुस्त प्रियंका नानी जस्तै छिन" हो नि एटोमिक ब्रो ! ब्रोले त् कस्तो ठ्याक्क नोट गर्न भाको रहेछ ! मैले वहालाइ फर्स्ट टाइम देख्दा त् ... मेरी प्यारीकै फोटोकपि जस्तो लागेको थियो नि ! मेरी प्यारी प्रियाँकाजीले मलाई माया गर्न भएँन भने वहाले चै मलाई माया गर्न हुन्छ होला जस्तो छ ब्रो ? उज्ल ब्रो गित त् सुन्न लाएकको नै छैन रहेछ ! अलिशाजीले गर्दा मात्र हेरे ! उज्ल ब्रोको चोइस राम्री हुनुहुँदो रहेछ ! तर पहिले गुरुङसेनीसंग लभ हुँदा ब्रोको बुबाले ताण्डव गर्न भाको होइन ?

Nas · Jun 29, 2016 6:34 PM

यिनी को परिन नासे ब्रो..एकदम राम्री लग्यो मलाई नि..अरु डिटेल पाम न नासे दाजु! :)ति राइ नानि पनि निक्कै रिस्ट पुस्ट रैछिन! :)

dkhanal · Jun 30, 2016 7:36 AM

उहाको नाम सिर्जना रेग्मी हो हनाल ब्रो ! उहाले अस्ति मिसनेपालमा पनि भाग लिन हुन् भाको थियो तर बिचरी वहाले जित्न भएँन ! सबैले चै वहाले नै जिन पर्ने हो भनेर भनेका थिए रे ! एक दम स्मार्ट गर्ल हुनुहुन्छ रे ! वहा संखुवासभामा जन्मिन भाकी र २३ बर्षकि हुनुहुन्छ !

Nas · Jun 30, 2016 10:40 AM

हो नि नाज ब्रो, बाउले धन्नई मारेका मलाई...अनि तेसपछी मलाई नि निकै रिस उठेको थियो...के गर्नु नाज ब्रो हाम्रो समाज अझै पनि जात-भात मै अड्केको छ....तर नाज ब्रो, परिवर्तन आफ्नै घरबाट सुरु हुनु पर्छ भन्ने मलाई लाग्छ... मलाई यो मगर कौडा नृत्य निकै मन पर्छ, तर घरकाले मगर्नी बिहे गरिश भने तेरो मुख देखाउन पर्दैन अनि अमेरिका बाट फर्किन नि पर्दैन भनेर भनेका छन्..... https://www.youtube.com/watch?...

ujl · Jun 30, 2016 8:42 PM

उज्ल ब्रो तेसो भए ब्रोले उही मगर्नी कान्छीलाइ नै बिहे गर्नुस ! बुढाको टुप्पी रिसले जलोस न !

Nas · Jul 1, 2016 9:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all