रातो भाले: अ ट्रयाजिक टेल अफ अ नेप्लीज एभिएन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"कालो पोथी" लाइ फ्लप बनाउने.. मेरो "रातो भाले" ! फिल्मको समिक्षा गरिदिन हुन् साझा फिल्म क्रिटिक्सहरुलाइ हार्दिक अनुरोध !

Nas · Jun 26, 2016 2:33 PM · 11,187 views

14 Replies

अनि त के! रेटेकै क्लिप चाइ हाल्न नहुनी नि। मन नै नमज्जा भो के! vegans अनि Animal rights Activist लाई नपच्नी अप्थेरो हुनि दृस्रय सेन्सोर गर्नु पर्नी, धत! उक्त रातो भाले को आत्माले सान्ती पाओस। क्लिप नाम चै रातो भाले तर बिसयबस्तु बाट अलि बिमुख भयेर रातो चोलो लौनी पोथी माथी छायांकन केन्दृत हुन जादा निर्देशक ज्युबाट चल्चित्रको मर्म तथा कथाबस्तु उपर पुर्ण न्याय हुन नसकेको र अन्त नै बिकेन्दृत हुन पुगेको भान हुन्छ। समग्रमा भन्नुनु पर्दा US return लहुरेको नेपालमा weekend मा साथिभाइसङ रमैलो गर्नी र local भाले खानी उदेस्यले गरियेको सङ्हर्स अनि ललितपुरको दुर्गम छेत्र्को जस्तो लाग्नी अति adventurous यात्रा अनि चल्चित्रकी सुन्दर नायिका र उन्को परिवारको natural अक्तिङ को प्रसन्सा नगरी रहन सकिन्न। चल्चित्रका महानयक रातो भालेको मिलेको जिउ दाल, सङ्हर्स, stunt पनि राम्रो तर अन्तमा प्रस्तुत गरियेको हिन्सात्मक दृस्य्ले मन बिचलित पनौच। र मेरो तर्फ बाट यो चल्चित्र्को लागि 2.5/5 । लौ जा त! # अनि साची ब्रो रातो भाले त लोकल कुखुरो नभाको प्रतीत पो हुन्छ त। स्वाद्ले छुत्यौन सक्नु भो?

nozzs · Jun 26, 2016 7:09 PM

हा हा नोज्ज्स ब्रोको रिभिउ दरो गाको छ ! सार्है हाँस पनि उठ्यो रिभिउ पढेर ! तर त्यो २.५ रेटिंगले चै र्याग गरेको छ ! एस्तो तालमा रेटिंग आयो भने त् फिल्म फ्लप खाइहाल्छ नि ! अनि मेरो डाइरेक्टर बन्ने धोको नि उतिकै हुन्छ ! ब्रोले ठ्याक्कै त्यो ललितुरको दुर्गम क्षत्र गाको कुरो मिलाउनु भएछ ! खासमा हामि नल्लु घुम्न गाको मात्र थियेउ अनि माथि तिर बाइक लिएर जाँदा, रोडसाइडमा त्यो रातो भालेमा आँखा गइ हाल्यो ! अनि त् बिचरालाइ किनेर ल्याई वरी च्याट्ट पारेको हो ! लोकल भाले र ब्रोइलरको कुखुरोमा धेरै स्वादको भिन्नता चै हुन्छ ब्रो ! मैले ब्रोइलरको कुखुरालाइ काठमान्डूकि नखरमौलि केटिहरुलाइ दान्जेको छु भने गाउँको लोकल कुखुरा चै गाउले नानिहरुसंग ! गाउले नानिहरु पनि लोकल कुखुरा जस्तै स्वादिलो हुँदो रहेछन .... आइ मिन मायालु .... लजालु स्वाभावकी सिम्पल एण्ड इन्नोसेन्ट...

Nas · Jun 27, 2016 10:50 AM

मेरो रेतिङ कम भो भनेर मन नदुखौनु न बोरो। के गर्नु? कृतिक पेसाको धर्म निभाउनै परो फेरि आदतसे मज्बुर। अर्को पल्त यो भन्दा बढी मिहिनेत गरेर चल्चित्र बनौनु होला हाइ अनि अलि उदार मनले रेतिङ सोचौला। (गफै त हो!) />अनि येस पल्त ठेचो सुनाकोठी हुँदै नल्लु तिर लाग्नु भयेच, अर्को पल्त तिकाभैरब लेले हुँदै भार्देव कतेर अझ परसम्म पिच बातो हुन्जेल सम्म हिम्मत नहारी जानु होला (its an amazing place, but u will surely need a lots of patience, courage, time and PETROL. but I assure u won't be disapointed. oh! not to forget about a good bike) />अर्को पल्त हिरो चै भाले होइन, त्यो येस विदिओ मा २:१० मा देखौनु भो नि चाइनिज कलाकार तेस्लै बनाउनुस है। त्यो उद्नि चाइनिज भाले हास त तगदा हुन्च। केटिम येरियाको नेवारी बस्तिमा पयिन्छ, तर अलि दुर्लभ अनि लोकोन्मुख प्रजाती हो। खोज्न अलि सङघर्स अनि कन्ट्याक्ट् लौन पर्न सक्च। झन तेस्ले तपाईंको विदेओ मा मसला थपिन्च नि। गज्जब हुन्छ, विदेओ बनौन पनि अनि खान पनि (तरिका मिलार बनौन पर्च फेरि)। माम्पाका मुख रसायो, यो भन्दा अघि नबदौ!

Nozzs · Jun 27, 2016 7:05 PM

त्यो हाँस चाइनिज पो हो र नोज्ज्स ब्रो ? मैले तेस्तो हाँस त् कहिले नि खाको छैन ! यहा चाइनिज रेस्टुरेन्टमा चै पेकिङ्ग डक चै खाको छु तर तिनीहरु त् येही अमेरिकी हाँस होला ! नेपालमा त् हाम्रोमा हाँस खाने चलन नै थिएँन र कहिले खाइन !

Nas · Jun 28, 2016 4:58 PM

दाजु अब थ्याकै breed नै त थहा छैन, चाइनिज हास भनेर चिन्छु म चै। त्यो अलि रेर जाती नै हो। मैले नि ललितपुर को नेवारी गाउँ बास्तिमा मात्र देख्या छु। पाउन अलि मुस्किल हुन्छ। अलि महँगो हुन्छ तर मासु गज्जब, पकौन तरिका पुरौदा। नेपाल जादा खानी बिचार गर्नु भो भने चाइ, पायेसम्म सकेसम्म भखरको भाले खोज्नु होला। नत्र थारो पोथी अथवा बुढो भाले पर्यो भने तपाईंको अम्रिकाने दातलाइ चपौन गारो पर्छ। कूकरमा १०-१२ सित्थी हानेर पकौनु। तेस्को मासु अरु कुखुरो वा हासको जस्तो हुन्न। अर्कै मिथो हुन्छ। on a different note: त्यो हासको भाले पोथीको मतिङ को दृस्य देख्नु भो भने चकित पर्नु होला। भालेको तुन्तुरी कति लामो हुन्छ भनेर। lol अनि के एउटा साथिले भन्थ्यो, कुखुराले सेक्स गर्दा भालेको तुरि देख्नु र भाले हासको मासु खादा तुन्तुरी खान पाउनु अहो भाग्ययको कुरो हो रे! ल दाजु भाग्यमानी भयेस!!

nozzs · Jun 28, 2016 8:16 PM

हा हा नोज्ज्स ब्रो ! मैले देखेको छु ... हाँसले पोथीलाइ हानेको ! तिनीहरुको साला रातो गधेउलाजस्तै लामो निकाल्छ ! अनि हाने पछि पुछर हिलाउदै भित्र तान्छ ! कुखुरोको चै कहिले देखेको छुइन ! अनि साँची हाँसको तुरी खान्छ नै ? मैले काठमान्डूको भट्टी पसलमा चै राँगोको क्वासी चै, टेस्ट गरेको थिए ! अनि मलाई त्यो स्वप: मिचा सार्है मन पर्छ ! ब्रोले ट्राइ मार्न भाको छ ?

Nas · Jun 29, 2016 9:24 AM

"अर्को पल्त यो भन्दा बढी मिहिनेत गरेर चल्चित्र बनौनु होला हाइ अनि अलि उदार मनले रेतिङ सोचौला।" एस पालि चै दरो फिल्म बनाको छु है मैले नोज्जस ब्रो ! कथा र बिसयबस्तु मिल्ने गरि ! ल यो फिल्मको पनि क्रिटिक गरि दरो रेटिंग हन्दिनुस त् ! रातो भाले : अ ह्याप्पी एन्दिङ्ग

Nas · Jul 7, 2016 5:49 PM

हैट! यो फिलिम त 18+ मा categorise गर्न पर्च। ती कुखुरो प्रजातिको अत्यन्त ब्यक्तिगत तथा निजि मामिला अर्थात दिउसै सम्पन्न रति क्रियाको कथाबस्तुमा आधारित रहेछ।सम्पुर्ण घटनाक्रम अनि तेस्को अन्त हेर्दा this is a adult filim। साच्चि बोरो तपाईंले यो चलचित्र निर्माणमा कलाकारहरुको अनुमती लिनु भो कि नै। नत्र त अप्थेरो पर्ला फेरि। कृतिक: निर्देशक ज्युबाट यौनिकता लाई प्रसय दिन खोजेको अनुभूति पनि नभएको होइन तर कथाबस्तुलाई मैले समसामयिक मानव समाजको प्रतिबिम्ब को रूपमा बुझें। जहां सामाजिक र सारिरिक हैसियतले बलिया मानिने बर्ग (तेस्माथी नि पुरुस)ले सारिरिक, सामाजिक रुपले कम्जोर निमुखा बर्ग(प्रायः महिला) उपर गर्ने अत्याचार, हिंसा, घरेलु तथा यौनहिन्साको प्रतिबिम्ब भेटें। चल्चित्रको यो सामजिक पछ्य बडो समय सान्दर्भिक अनि मर्मिक छ, जुन कुरा प्रसन्सनिय छ। तर चल्चित्रको अन्त भने गतिलो नहुदा येस्को खास मर्मलाइ साधारण दर्सकले यौनजन्य, अझ भन्न पर्दा पित प्रस्तुतीको रूपमा पो बुझ्नी प्रबल सम्भाबना छ (जस्को लागि प्रस्तुत गरियेको musicले मर्मको सत्यानास परेको छ)। निर्देसक ज्युले सामाजिक समस्याको पर्दाफास त गर्नु भो तर तेस्को परिणामलै प्रस्तुत गर्न चुक्नु भो। भन्नू पर्दा शोषितले न्याय पायेको नदेखायिदा समाजका पातकी शोषकको मनोबल उच्च हुन सक्नी देख्छु म। येसरी सहि सङीतको प्रयोग गरि सिमित सेन्सोर सहित कथाले पूर्णता पाउदो हो त यो अझ धेरै दर्सक बर्गको लागि दर्सनिय बनने थियो। अन्तत समसामयिक कथाबस्तु, कलाकारको अभिनय र निर्देशनको प्रयास प्रसन्सनिय हुदा हुँदै पनि कथाको आपुर्नता, यौनको majority र गलत सङीतले दिग्भ्रमित तुल्याउन गयेकोले मेरो तर्फबाट 6/10। लौजा त!

Nozzs · Jul 7, 2016 9:18 PM

Is this the OST Nas bro? https://www.youtube.com/watch?...

seeker77 · Jul 8, 2016 12:48 PM

"कथाबस्तुलाई मैले समसामयिक मानव समाजको प्रतिबिम्ब को रूपमा बुझें। जहां सामाजिक र सारिरिक हैसियतले बलिया मानिने बर्ग (तेस्माथी नि पुरुस)ले सारिरिक, सामाजिक रुपले कम्जोर निमुखा बर्ग(प्रायः महिला) उपर गर्ने अत्याचार, हिंसा, घरेलु तथा यौनहिन्साको प्रतिबिम्ब भेटें।" अहा नोज्ज्स ब्रोले कस्तो दामी पर्सपेक्टिभ दिन भएको ! मेरो दिमागमा त् एस्तो राम्रो कुरो आए पो ! मैले चाई पहिलो फिल्ममा रातो भाले माथि न्याय नभाकोले, एस पालि चाई बिचरालाई खुसि पारम न त् भनि सोचेर "ह्याप्पी एन्दिङ्ग" बनाको ! तर यता भालेलाइ न्याय दिलाउदा उता पोथीलाइ चाई अन्याय हुन् गाको कुरो नोज्ज्स ब्रोले राम्ररी छर्लंग पारिदिनु भो र यो कुरालाई सामजिक रंग दिनुहुँदै तेस्को अति नै राम्रो र गहन विश्लेषण पनि गर्न भो ! बिचरी पोथिहरुलाइ हाम्रो भाले समाजले एउटा यौनको साधनको रुप मात्र लिएको कुरोलाइ, यो फिल्मले राम्ररी दर्शाको छ ! तर कथाको मर्म बुझाउन नसकेको कुरालाई म नोज्ज्स ब्रोको अगाडी स्विकार्न चाहन्छु र आइन्दा एस्तो बिसयबस्तु माथि ध्यान पुर्याउने छु ! सिकार ब्रो, त्यो ओ.एस.टि रातोभालेको नै हो भन्न पर्ला !

Nas · Jul 10, 2016 5:56 PM

हाहा! खासमा भाको चाइ के भन्दा नि! बोरोले नाम तोकेर कृतिक गर्न भन्नू भो अनि मैले नि जिम्मेवारी सम्जेर गर्न भिडियो हेर्छु त छट्टु भालेले मोज गरेको थिम पो रैछ। हेर्दा त मलाई japanese porn को story theme को झल्को आको। एक त त्यो मुजि सब पोर्न भिडियोमा महिलालाई एउटा सेक्सको साधन भन्दा माथी देखौदैन फेरि तेस्माथी japanese porn त अत्ति बेसि नै हुन्छ। आइ रेअल्ली हेट सच मिसकोन्सेप्ट व्हिच लिड्स टु सोसिअल डिजास्टर!! तर आफ्नु कमलो मन त्यो बोइलर उपर दया लाग्यो, सम्भब त त्यो बोइलर नि पोथी नभै भाले हुन सक्छ। naughty local ले बेला बेलां gay course नि भ्यै दिन्छ। कल्ले सिकाओस तेल्लै फेरि, आज्कालको जमाना राम राम!! :D खैर! अनि नासे दाजुको बुद्दिमा नि घन्टा बजौन परो, फेरि दैरेक्तोर बन्नी सपना साचेको मन्छे, भनेर येसो सामाजिक रङ्ग देको नि। सब कुरो लै सेक्स सङग नाप्न जोख्न छादेर अर्को कोणबाट नि बिचार गर्नु होला, अलि सिरिअस् एन कृयेटिव कृयेसन गर्नु होला भनेर नि। नत्र त बुढाले येस्तै भाले र पोथिको सिकारु र चिकारु भिडियो बनौनी, इन्नोसेन्त केटी र तरुनी लै भिडियोमा अनुमती बेगर देखौनी र अर्काको दिमागमा डेभिल जगार आँखा र मस्तिष्कमा तिन्को चिर हरन गरौन भन्दा माथी उठ्न नसक्नी भये भनेर डर लगेर अर्को बाटोमा सोझ्यौन खोज्या हो। अब बुढाको मति फिर्या भये ठिकै छ नत्र रमैलो मानेर पढ्दिनु होला है। नासे दाजु जे जस्तो भये पनि तपाइँ प्रती सम्मान अनि माया छ है मेरो!

nozzs · Jul 10, 2016 8:19 PM

"..अर्को कोणबाट नि बिचार गर्नु होला, अलि सिरिअस् एन कृयेटिव कृयेसन गर्नु होला " लु येस्पाली चै कालो पोथीहरुलाइ प्रतिनिधि गर्ने सरसामाजिक बिसय बस्तुमा आधारित यो फिल्म प्रस्तुत गर्न चाहन्छु ! येस्पाली चै पक्कै ५ /५ स्टार नै कसो नऔला !

Nas · Jul 12, 2016 6:09 PM

खासमा त कुरो के हो भन्दा नि नासे दाजु, न मलाइ फिलिम सिलिमको बारेमा राम्रो ग्यान छ न कृयेसन लाई राम्ररी बुझ्नी बुद्दी न नै टेक्निकल ग्यान। म त तपाईंको अगाडी एउटा खाते बबुरो हुं हेर्नुस्। ती माथिका भिडियोमा कृतिक अनि कमेन्ट् पनि रमाइलोका लागि गर्या हुं, न सुझ न बुझ तेस्सै उफ्र्या मात्र हो। समय कटौनी मेलो। मन्मनै तपाईं नि मरिमरी हास्नु हुन्छ होला है, यो जाठाले कत्ती न ठूलो बनी टोपल्यो भनेर, तर कस्सम दाइ रमाइलो गर्न खोज्या हो expert बनी तोपल्या चै हैन ल। लोल! (बालै फरर! मखुला!!) तपाइँ नि दाजु छ्यमता अनि पुतेन्सेयलले भरियेको मान्छे हो के, बुद्दी नि भाको जागर नि भाको ग्यानले नि निपुण तर समय मत्र नभाको। त्यो सब छ्यमता लै सहि सदुपयोग गरेर उचित ठाउँ मा सोझ्याउनु भो भने नि दाजु नास होइन फलिफाप हुन्छ हेर्नुस्। नत्र कुठाउ मा परेर कुविचार पाले चाइ नास मखु सत्यानास हे जुइका। बुढाले मैले सजिलै रेतिङ दिन्छ भन्नी सोच्या होला, अलिअली गफ नफेकी ताइम र दिमाग नचाती त येत्रो नि पाउन्नौ। पत्रकारले घुमौछ नि आधा घन्टा अनि लास्तमा ताइ न बाइ न्युज भाको जस्तै हो मेरो पारा नि। बुद्दी र ग्यान नभये नि ऐले लै समय छ के रे म सङ। हाहा! अब कुन एङल बाट यो भिडियोको महा expert कृतिक गरेर कति चाइ इस्तार फालम त भनेर गम्दै छु। अर्को पल्त नि तपाईंको येसो येता रुकेर समय खेर फाल्न परोस भनेर ऐले लै कृतिकको काम थांती। हाहा।।

nozzs · Jul 12, 2016 8:30 PM

"..कस्सम दाइ रमाइलो गर्न खोज्या हो" हैन त् कान्छो ?

Nas · Jul 12, 2016 10:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all