First Solo by Prazwal Bajracharya and his official music video - Credits - Models RJSI https://www.facebook.com/therj... Nike Drandrova https://www.facebook.com/nika.... Music/lyrics/Composed Prazwal Bajracharya https://www.facebook.com/prazw...... Directed - Sam https://www.facebook.com/samsh... Assistant director - Prazwal Panta https://www.facebook.com/zcha1 Production Company onepointfilms.com
RJSI · Jun 20, 2016 3:23 PM · 57,283 views
सिद्स्टर ब्रोको पहिलो लाइन पढ्ने बित्तिकै चाल पाए, ब्रोले ट्रंपको बारे कति सम्म भ्रम पलाउनु भाको रहेछ भनेर ! सिद्स्टरब्रो अध्याय ११ /१३ ब्यांकरप्सी र अस्ति फ़ाइननसियेल क्राइसिसको ब्याङ्कर बेलआउटसंग नराम्रै झुकिन भएछ ! ब्यांकरप्सी फाइल गर्नु भनेको ट्याक्स पेएरको पैसा चोर्नु होइन ! ट्याक्स पेयेरसंग केहि लिनु दिनु छैन ... अन्लाइक ब्याङ्कर बेल आउट ! ट्रंपको कम्पनिले ब्याङ्कर बेल आउट मार्फत एक पैसा पनि लिएको छैन ! "Tv and social media is busy portraying repubs as degenerate, bigots, racists, ignorant, intolerant, and sexist" यो कुरासंग म सहमत छु ! यो कार्य त् लेफ्ट विङ्ग खाते लिबरल मिडियाको पुरानै देन हो ! ट्रंप इलेक्सन नलड्दासम्म उसलाई कसैले नि रेशिस्ट भनेको थिएँन तर क्याम्पेनको समयमा उसको राता रात पपुलारिटी बढेपछि उ रेशिस्ट हुन् थाल्यो.. खाते लिबेरलहरुको आँखामा ! इभन डाक्टर रन पल जस्तो मान्छेलाइ रेशिस्ट भनेको थियो यी भुसिया खाते मिडियाहरुले ! डेमोक्र्याटिक पार्टीका लेफ्टिस्ट कुक्कुरहरु असली "रेश बेएटर" हुन् ! रेस बैटिंग त यिनीहरुको मोडस अपर्यान्डी हो ! "If you still dont get the game i feel bad for you." मैले त यो "गेम" राम्ररीनै बुझेको छु सिद्स्टर ब्रो ! यो क्याम्पेनमा मिडियाले ट्रंपलाइ जतिको खेदो त कुनै पनि पछिलो इलेक्सनका उम्मेदवारहरुलाइ खेदेको छैन होला ! त्यसमाथि अझै आर.येन.सीले सहित उहाको नोमिनेसन खोस्ने सड्यन्त्र रचाउदै थिए ! अमेरिकामा एउटा कुरो मैले के सिके भने... मिडियाले जसलाई भोट नहाल भन्छ, जसलाई डिमोनाइँज गर्छ तेही क्यान्डीडेटलाइ भोट खसाल्न पर्छ ! किन कि त्येस्ता क्यान्डीडेटहरुले अक्सर पावर एलिटहरुको बिरुद्ध उठेर आफ्नो राष्ट्रको हितमा सोचेका हुन्छन ! इट्स ड्याट सिमप्ल !
Nas · Jun 27, 2016 5:14 PM
Nas · Jun 27, 2016 5:32 PM
Yes and voting against trump will be the most democratic thing you'll ever do in your entire life.
bittertruth · Jun 27, 2016 5:59 PM
ट्रंपलाइ सपोर्ट गर्ने सेक्सी "रेशिस्ट"हरुको फोटो !
Nas · Jun 29, 2016 10:01 AM
Nas · Jun 29, 2016 4:43 PM
Fellow Bernie supporters ... let's support Victoria Bard, a badass Bernie babe and Colorado national delegate for Bernie Sanders at the DNC 2016. https://www.facebook.com/Victo... http://www.fundberniedelegates...
Geology Tiger · Jun 29, 2016 7:56 PM
नास ब्रो...तिमीलाई थाहा छ सबै काला हरुलाई जाल हानेर छोपेर ल्याको थिएन अफ्रीका बाट, लगभग सबै लै जाल हानेर बाँधेर ल्याको थियो तर एक दुइ काला हरु चाइ अरु नै काला बाट बेचिएर अथवा आफै युरोप आउने जहाज कुरेर चडेर आको थिए, अब तेस्को मतलब यो होइन कि दासत्वो एक दुइ काला आफै आको भएर गोरे को गल्ति नभाको होइन| Trump आफै capitalist पिग हो तर racist चाइ होइन| Trump भनेको पोपुलिस्ट wave हो तर हेर्न पर्ने कुरा मा चाइ कसको wave हो भन्ने मात्रै हो| यो wave चाइ अमेरिका मा गोरा मात्रै हुन पर्छ, काले हरु गोरा को लागि काम गर्नु पर्छ, अनि Native मारेर लुटेको जमीन मा केहि रेग्रेट छैन भन्ने हरु को wave हो | अब तिमि र तिमि जस्तै ध्वाँसे अनुहार परेका हरु आफ्नो पार्टी भनेर लागेको मैले नबुझेको हो | Trump जमात को लागि तिम्रो भिसा भए पनि नभए पनि तिमीहरु ध्वाँसे नै हौ, तिमि गहु गोरो भए पनि नेपाली कालो भए पनि तिमि ध्वाँसे नै हौ | अब तेस्ता लाइ आफ्नो पार्टी भनेर पछि लाग्या छौ तिमीहरु | अंग्रेजी सब्द मा Oxymoron भन्छन क्यार तेस्ता लै | Bankruptcy भनेको लागेको रीन छैन भनेर ङ्गॆच दांत देखाउनु अनि नतिर्नु हो | नेपाल मा भए तेही दात मा दौरा ले हान्थे अमेरिका मा चै सरकार ले सुरक्षा दिन्छ | मैले तिमीलाई $१००० लोन दिए | तिमीले ङ्गॆच दांत देखयेउ भने मा त्यो $१००० लोस भनेर कर भर्चु, अनि मेरो कर ब्रच्केट ४०% छ भने $४०० सरकार लाइ तिर्दिना. आखिर मा त्यो देश र सरकार को नै पैसा हो | तर मैन कुरा चाइ यो फताह...३-४ फेरी रीन नतिरिकन बिल्लिओनैर भै खाने हो| अब एस्लाई तिमीले एस्ताब्लिस्मेंट होइन भने सम्पूर्ण साझा बासि ले तिमि माथि दया गर्न पर्छ | लेफ्ट र राइट तिमि जस्ता गरिब लाइ मात्रै हो | बन्केर्स र हाइ ईन्द बिल्लिओनर लाइ लेफ्ट भए पनि राइट भए पनि केहि खुल्किन्दैन |
sidster · Jun 29, 2016 9:17 PM
खोइ सिद्स्टर ब्रोको "गोरा"हरुसंग नराम्रो एक्स्पिरियेंस पर्नु भाको जस्तो लाग्यो ! आफुले त् अहिले सम्म कोइ गोरा तेस्तो रेशिस्ट टाइपको देखेको र भेटेको छुइन ! अस्ति ट्रंपको र्यालीमा गाको थिए ! शायेद म र मेरो साथिमात्र "ब्राउन" थिए होला, सबै व्हाइट ! ति व्हाइट फोक्स वेर द मोस्ट वेल्कोमिंग बन्छ ! आइ ह्याड शच अ गुड टाइम ! खोइ ब्रो कु-क्लक्स-क्ल्याँन कै बस्ति तिर बस्नु हुन्छ कि के हो ... मैले राइट-लेफ्ट प्याराडाईम राम्ररी बुझेको छु ! जो व्यक्ति ग्लोबलाइजेसन र फ्री ट्रेडको बिरोधि हो, उसलाई नै मेरो सपोर्ट जान्छ र ट्रंप बाहेक अरु बिरोधि येस्पाली कोइ देखिएन ! ब्रो ट्रंपलाइ इस्ताब्लिश्मेंट ठान्न हुन्छ, म टोटल एन्टी-इस्ताब्लिश्मेंट ! जहासम्म लाग्छ, यो इलेक्सन क्लिन्टनकै हो ! तर मनमा झिनो आशा चै लिएको छु ... शायेद इन्दिपेंदेंटहरुले पछि ट्रंपलाइ सपोर्ट गरेको खण्डमा उहाले जित्न सक्ला भनेर ! तेती मात्र हो !
Nas · Jun 29, 2016 9:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion